०९ आषाढ २०८२, मंगलबार
24-06-2025 , Tue
×

मधेस

होली कसरी मनाउने ?

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ चैत्र । तपाईं होली कसरी मनाउने तयारीमा हुनुहुन्छ ? संभवत रंग एवं अबिर ल्याउनुहुन्छ । पानी, पिचकरी र लोलाको व्यवस्था गर्नुहुन्छ । पानी छ्याप्नुहुन्छ । रंग दल्नुहुन्छ । लोला हान्नुहुन्छ । अझ तपाई किशोरवय वा युवाअवस्थामा हुनुहुन्छ भने तपाईंले अनेक किसिमको रसायनले आफुलाई रंगाउनुहुनेछ । बेपरवाह बाटोमा हिँड्नेलाई वा आफुले देखे […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ चैत्र । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ चैत्र । प्रत्येक वर्ष तराई होलीको पूर्व सन्ध्यामा दिइने ‘महामूर्ख’को उपाधि यस वर्ष ‘मह’ जोडिले पाएका छन् । शनिबार मिथिला नाट्य कला परिषद् ९मिनाप०द्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा महामूर्खको उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य ‘मह’ जोडीलाई प्रदान गरिएको हो । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ चैत्र। प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजले वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीलाई सम्मान गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा वरिष्ठ पत्रकार नेपालीलाई प्रदेश प्रमुख डा।अहिराजले दोसल्ला ओढाएर सम्मान गरेका छन् । वरिष्ठ पत्रकार नेपाली करिब ६ दशकदेखि नेपालको पत्रकारिता क्षेत्रमा लागेका छन् । उनी १६ वर्षकै उमेरदेखि पत्रकारिता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ चैत्र । जिल्ला सहकारी संघ लि. धनुषाले आयोजना गरेका होली मिलन समारोह सम्पन्न भएको छ। शुक्रबार संघका अध्यक्ष हरि चन्द्र प्रसाद हरियोधको अध्यक्षतामा भएका होली मिलन कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको थियो । मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मुलनाराको साथ ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ चैत्र । ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी […]

श्रवण देव जनकपुरधाम,१२ चैत्र। एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का […]

न्यूजमधेश डेस्क सर्लाही ,११ चैत्र । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले विद्युत चोरीमा संलग्न कबिलासीका १३ जनालाई नियन्त्रणमा लिई जरिवाना तिराइ छोडेको छ । जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने उद्देश्यले मलंगवा वितरण केन्द्रले गत आइतबार बाट सुरु गरेको अभियान अन्तर्गत बुधबार चौथो दिन १३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर एकपटकको लागि जनही ११ हजार […]