राज्य मन्त्री मण्डलको गृह जिल्ला सिरहामा उज्यालो अभियान तिब्र

मनोज बनैता, सिरहा । प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा सिरहामा उज्यालो अभियानको थाल्नी भएको छ । मन्त्री मण्डल ...

सप्तरीमा सफलतापुर्बक सर्पदन्शको उपचार हुँदै

कमल मण्डल , राजविराज । सप्तरीको खडक नगरपालिका स्थित सुरु गरेको सर्प दन्शको उपचार केन्द्रलाई प्रदेश सभा सदस्य सहितको टोलिले निरिक्षण गरेको छ । सप्तरी ...

प्रदेश २ मा विभिन्न अवसरयुक्त इम्प्याक्ट अवार्ड आयोजना हुने

जनकपुरधाम । प्रदेश २ मा ४५ वर्ष मुनिका साना व्यवसायी उद्यमीलाई प्रोत्साहित र कन्केटिभ रिलेशनसिपका लागि इमप्याक्ट अवार्ड आयोजना हुने भएको छ । आउंदो २४ ...

राज्यमन्त्री सुरेश मण्डलद्वारा १३ जना अपाङ्गलाई ‘ह्वीलचेयर’ वितरण

सिरहा।प्रदेश २ का उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा आइतबार सिरहका १३ जना अपाङ्गलाई ह्वीलचेयर वितरण गरेका छन। सिरहा जिल्लाको निर्वाचन क्षेत्र ...

मधेशमा बाढीको कारणले धान बिउको हाहाकार,भारतीय बजारबाट किनेर ल्याउदै

सोलिन्द्र चौधरी , जनकपुरधाम। मधेशमा बाढीको कारणले धान विउको हाहाकार मच्चिएको छ। केही दिन अगाडि बाढी आएको कारणले तराई मधेशका जिल्लाहरुमा धानको बीउ नष्ट भएको ...

राज्यमन्त्री कुशवाहाद्वारा महोत्तरीका बाढी पीडितलाई राहत वितरण

जनकपुरधाम। प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार बाढी प्रभावित क्षेत्रमा आईतवारबाट राहत वितरण कार्य शुरु गरेको छ । साउनको पहिलो सत्ता लगातार वर्षाको कारण आएको बाढीबाट ...

चुरे मधेश विकास मंचले चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने माग

सुरेन्द्र सिंह,जनकपुरधाम । चुरे मधेश विकास मंचद्वारा चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने जोरजार माग गरेको छ। जथाभावी ढुंगा , गिटी र बालुवाको निकासीले चुरे ...

प्रदेश नं.२ लाई नियतबस अधिकार बिहिन बनाउन खोजेको स्पष्ट : प्रमुख सचेतक अरगरिया

बिपिन यादव,जनकपुरधाम । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन ,सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि बिहिवार छलफल भएको छ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh