१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

मधेस

घरमै बसेर बकर इद मनाउन इन्चार्ज साहको आग्रह

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ श्रावण । जनमत पार्टी धनुषा इन्चार्ज अनिता साहले कोरोना भाइरसको महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद इदुल जोहा पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई आग्रह गरेकी छन् । शनिबार न्यूजमधेश संग कुरा गर्दै इन्चार्ज अनिता साहले बकर इदका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी मधेशी दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ श्रावण । सिडेनका धनुषा जिल्ला स्थानीय समन्वय समिति गठन भएको छ । शुक्रबार जनकपुरमा एक कार्यक्रम बिच ई .श्याम किशोर साफीको नेतृत्वमा १५ सदस्यीय सिडेन धनुषा जिल्ला स्थानीय समन्वय समिति गठन भएको छ । सो समितिको उपाध्यक्ष ई .शेखर पंजियार ,सचिवमा ई .महेश कुमार यादव ,सहसचिवमा ई. बिनोद कुमार साह ,कोषाध्यक्षमा […]

न्यूजमधेश  डेस्क जनकपुरधाम ,१६ श्रावण । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद–ऊल अजहा बकरिदको अवसरमा देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे मुख्यमन्त्री राउतले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा […]

न्यूजमधेश डेस्क  जनाकपुरधाम,१५ श्रावण । हिन्दु स्वयंसेवकहरु जनकपुरको माटो लिई अयोध्या जाने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । रामजन्मभूमि अयोध्या मा ५ अगस्तमा हुनगईरहेको मन्दिर को शिलान्यासमा माता जानकी मन्दिर जनकपुर को माटो आवश्यक भएको भन्दै उक्त निर्णय गरिएको हिन्दु स्वयंसेवकहरुले जनाएका छन । साथै जनकपुरमा आज राष्ट्रीय एकता अभियान को कार्यक्रम भव्यताको साथ […]

मनोज बनैता सिरहा, १५ श्रावण । सिरहामा एक पुरुष मृत अवस्थामा भेटिएको छ । सिरहा नगरपालिका १० स्थित पदमपुर नरहैया सडक खण्डमा उक्त शव भेटिएको जानकारी प्राप्त भएको छ । प्राप्त सुचना अनुसार सिरहा नगरपालिका १० बस्ने अन्दाजी ५० वर्षिय झगरु मुखियाको लास रहेको स्थानीय वासिन्दाले बताएको छ । मृतक मुखिया गएको राती देखि हराई […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावण । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी […]

न्यूजमधेश सम्बादाता वीरगन्ज,१५ श्रावण ।नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् । नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। […]

न्यूजमधेश डेस्क महोत्तरी ,१४ श्रावण। महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । जलेश्वर नगरपालिका वडा नं. १ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका कामदार राउत […]