०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

मधेस

लोकतन्त्रमाथि आघात : पूर्व राष्ट्रपति यादव

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ फागुन । पूर्व राष्ट्रपति डा. रामवरण यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुत बनाउन विधि विधान अनुसार आगडि बढन आग्रह गरेका छन्। गान्धिवादी नेता महेन्द्रनारयाण निधिको ९९औँ जन्मजयन्तीको अवसरमा बोल्‍दै उनले भने, ‘राजनीतिक दलहरु विधि विधान अनुरुप चल्न नसकेकै कारण लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको छ।’ पूर्वराष्ट्रपति यादवले राजनीतिक पार्टीहरु आफ्नो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । जनता समाजवादी पार्टी, मिथिला बिहारी नगर समितिद्वारा आज मिथिलाबिहारी नगरपालिका–४ रमौलमा आयोजित मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको सिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मूलधारमा ल्याउन प्रदेश […]

न्यूजमधेश डेस्क राजविराज ,११ फागुन । सप्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यबाट शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षद्वारा आयोजित कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पहिलो दिन १४ लाई राष्ट्रिय परिचयपत्र प्रदान गर्नुभयो । प्रजिअ आचार्यले सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको प्राथमिकतामा नपरेको कारण भोजपुरी भाषाको अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ । वीरगञ्जको गहवामा आज आयोजित एक समारोहबीच भोजपुरी प्रतिष्ठानको भवन शिलान्यासका क्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले लामो समयसम्म एउटै भाषा एउटै वेशको नीति राज्यले अङ्गीकार गरेको कारण अति नै समृद्ध […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ फागुन। प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झा कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका छन् । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरेका छन् । ओली समूहको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीब झासहितको टोलीले प्रदेश प्रमुख झालाई १ सय १ किलोको माला लगाएर स्वागत गरे […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ फागुन । बालक अपहरण गरेको आरोपमा प्रहरीले धनुषामा बालकको बुबा, मामासँगै तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले नगइराइन नगरपालिका – ६ जटहीका रमेश दास, मामा लक्षेश्वर दास र अर्का एक जनालाई पक्राउ गरेको हो। उनीहरूलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। रमेशका सात वर्षीय छोरा […]

न्यूजमधेश डेस्क राजविराज,८ फागुन । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछिल्लो पटक शुक्रबार विगत पाँच महिनादेखी जवरजस्तीकरणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने २० वर्षिय मो। सहादत पक्राउ परेका छन् । […]

न्यूजमधेश डेस्क गौर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई नगरपालिकाको सरमुजवामा नवनिर्मित स्वास्थ्य चौकीको भवन उदघाटन गर्दै मन्त्री साहले लोकतन्त्रलाई मान्ने सबै पक्षलाई चुनाव सफल पार्नका लागि आह्वान गरेका छन् । मन्त्री साहले […]