१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

लुम्बिनी

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख र उपप्रमुख पक्राउ

न्यूजमधेश समाचारदाता काठमाडौ,२ मंसिर।गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगको टोलीले उनीहरुलाई मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।

न्यूजमधेश समाचारदाता काठमाडौँ,१ पुस।बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन् । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो । राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २१ असोजमा एक लाख ४० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको […]

न्यूजमधेश समाचारदाता चितवन,३० मंसिर।नेपालमा अहिले देह व्यापार डरलाग्दो तरिकाले बढ्दै गइरहेको छ । सरकारले सञ्चालन गर्न कानुनी रुपमा मान्यता नदिए पनि मान्छेहरु खाजा घरका नाममा पनि यस्तो कार्य गर्दै आइरहेका छन् । यस्तै, युवतीहरुलाई जबर्जस्ती धन्दामा संलग्न गराएको आरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा […]

न्यूजमधेश समाचारदाता काठमाडौ ,२५ मंसिर।सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ। फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई राहत […]

सोलिन्द्र चौधरी काठमाडौँ, १९ मंसिर।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालभर चिसो ह्वात्तै बढेको हो । काठमाडौँ उपत्यका लगायत विभिन्न क्षेत्रमा चिसो बढेको मौसमविदले जानकारी दिएको छ । महाशाखाले दिएको जानकारी अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । देशभरको अधिकांश क्षेत्रमा मौसम सफा रहे पनि केही क्षेत्रमा आंशिक बदली […]

न्यूज मधेश,काठमाडौ।राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेका छन । सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित र भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ १७ः५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गरे । राष्ट्रपतिबाट […]

न्यूज मधेश,काठमाडौं। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका […]

विकास प्रसाद लोध,काठमाडौ।परिवर्तन सजिलै प्राप्त हुँदैन र कठिन पनि छैन। चुनौतिको सामना गर्न सक्ने नेतृत्व र क्षमताको मात्र आवश्यकता पर्छ। रंगभेदको कुरा गर्दा नेलसन मण्डेलाको रंगभेद विरूद्धको क्रान्ति विश्वकै ठूलो क्रान्तिका रूपमा लिइन्छ। विगत नेपालमा भएका विभिन्न घटना, दंगा र राजनितिक आन्दोलनको सतही अध्यन गर्ने हो भने नेपालमा पनि रंगभेदले जरा गाडेको छ। हरेक वर्ष […]