१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

लुम्बिनी

काठमाडौमा निरहुवाले छ्ठ पुजाको दुईवटा गित गरे रेकर्डिङ सम्पन्न

जनकपुरधाम।भोजपुरीका सुपरस्टार तथा विजेपीका नेता दिनेशलाल यादव निरहुवाले काठमाण्डौमा छठ पुजाको दुईवटा गित रेकर्डिङ्ग सम्पन्न गरेको छ। आनन्द गुप्ताको गित र सन्तोष राजको संगीतमा रहेको दुईवटा भोजपुरी भाषाको गितमा निरहुवाले आफनो आवाज दिदै काठमाण्डौमा सो गितहरु रेकर्डिङ्ग गर्न भ्याएका छन् । सुटिङ्गको सिलसिलामा आएका निरहुवाले शुभचिन्तक भन्दै शनिवार मध्य राती सन्तोष राजको गित गाएका हुन […]

काठमाडौं । ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट […]

काठमाडौं । नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्। नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो। दुई मुलुकका सैनिक […]

काठमाडौं । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म खुल्ना साथै उपत्यका बाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौं ओइरिएका छन् । राहदानी विभागले सधैंको भन्दा झण्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ ।गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ […]

न्यूजमधेश समाचारदाता,काठमाडौं । एसिड पिडित मुस्कान खातुन बुधबार ४० दिनको पिडा भुल्दै मुस्कुराएकी छिन् । कारण थियो पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव पिडा दिएका पिडकलाई भइरहेको कारवाही बारे जानकारी गराउदाँ उनी एकछिन पिडाबाट राहत पाएको महशुस गरेको मुस्कानकी आमा सहनाज खातुनले बताए। सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सोमेन्द्र सिंह राठौरसंग […]