१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

बागमती

वाणगंगामा पूर्व निर्माण तालिम सम्पन्न

धीरज काेरी कपिलवस्तु ,१९ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं.३ हाथाउसामा पूर्व निर्माण तालिम सम्पन्न भएको छ। शनिबार श्री हेमराज उच्च माध्यमिक विद्यालय हाथाउसामा जलस्रोत तथा सिँचाइ डिवीजन विकास कार्यालय कपिलवस्तुकाे अायोजनामा संचालन गरिएको थियो । उक्त तालिम मा प्राविधिक तथा शसक्तिकरण ,प्रेरक जस्ता कुरा मा जोड गरिएको थियाे।तालिममा उपभोक्ता समिति ,समाजसेवी जनप्रतिनिधि र वाणगंगा […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,७ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सीप विकास तालिम थारु मादल र ढकिया बुन्ने तालिम सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा नं ८ को कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व कृषिमन्त्री चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता […]

धीरज काेरी कपिलवस्तु,५ पुस।कपिलवस्तु जिल्लाको सुद्धोधन गाँउपालिका वडा नं.६ गौराममा २ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ का अध्यक्ष बिजय यादवले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो र समाजको गतिबिधी र खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । पत्रकारिता क्षेत्रको विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि […]

राम प्रघट कोरी विजयनगर,३ पुस।इन्द्रेणी ग्रामीण बिकास केन्द्र नेपालले आज आ.व. ०७५÷०७६ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कपिलवस्तु को बुद्धभुमि नगरपालिका गोरूसिँगे को पौवा होटेल मा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले “संस्थाले विकास गर्ने नभई बाटो देखाइ दिने काम गर्ने हो” भन्दै विजयनगर गाउँपालिका र बुद्धभुमि […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,३ पुस। जिल्लाको शिवराज नगरपालिकामा सोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धी तालीम संम्पन्न भएको छ। शिवराज नगरपालिकाको कार्यलय कृषि बिकास शाखाको स्विकृत कार्यक्रम २०७६/०७७ अनुसार शोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन प्रवर्धनको लागि तरकारी उत्पादन तालीम आज सम्पन्न भएको हो। कृषि बिकास शाखाको आयोजनामा शिवराज नगरपालिकाको वार्ड नं . ३ शोनवार्षिमा तालीम सम्पन्न भएको हो। वार्ड […]

न्यूजमधेश समाचारदाता रुपन्देही ,२ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीले माघ १३ गते रुपन्देही जिल्लाको भैरहवामा आमसभाको घोषणा गरेलगतै जनवर्गीय संगठन विस्तारमा तिव्रता गरेको छ। यसैक्रममा बुधबार रुपन्देही जिल्लाको मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँ मा आलोक यादव को अध्यक्षता मा विद्यार्थी जनमत संघ मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँमा २५ सदस्यीय एकाई समिति गठन गरेको छ। […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,२५ मंसिर।कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ चैनपुर स्वावलम्वन समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। तालिम गराउनुकाे उद्देश्य स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन र नेतृत्व सम्बन्धि क्षमता अभिवृद्धि गराउन काे लागि गरिएको छ। तालिमकाे उद्देश्यकाे बारेमा,समुह र व्यवस्थापन सम्बन्धी छलफल ,समुह संचालन गर्दा ध्यान दिनु पर्ने कुरा,समुह विकासका अाधारहरु,समुह […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२३ मंसिर।दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ। जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको खेलमा नेपालका मिनु गुरुङ र भूपेन्द्र थापा मगरले स्वर्ण जितेका हुन्। महिला ५४ केजीको फाइनलमा मिनु गुरुङले भारतीय बक्सर शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले […]