०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बागमती

रुपन्देहीमा जनमतको संगठन विस्तार तिव्रता दिदै

न्यूजमधेश सम्बादाता रुपन्देही,२ चैत्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारमा तिव्रता दिएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो । जस अनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२९फाल्गुण। कपिलवस्तु जिल्ला अदालतमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ रंगेहाते घुससहित पक्राउ गरेको छ । सेवाग्राहीका ठगी मुद्दाकाे सहजीकरण गरिदिन का लागि घुस लिदै गरेको अवस्था मा अदालतका दोभासे विश्वनाथ चौधरी (कुर्मी ) लाई नगद सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु, २२ फाल्गुण।कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा नयाँ नेतृत्व चयन भएको छ । जेष्ठ सदस्यको अध्यक्षतामा बसेको समितिको दोस्रो बैठकले शिक्षाक्षेत्रमा लामो अनुभव भएका शिक्षाप्रेमी समितिका मनोनित सदस्य छन्द बहादुर सिंह जिसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । शिक्षा नियमावली अनुसार गत मंगलबार बसेको अभिभावक भेलाबाट खुल्ला सदस्यमा सन्तराम थारु, […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२२ फाल्गुण।कपिलवस्तुमा गएको राती ६ ओटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । बुधवार राती पौने १ बजे उक्त घटना भएको हो । ना १ क ९०६९,बा २ […]

कृष्ण यादव कपिलवस्तु ,१९ फाल्गुण। कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका काे वाड नं ८ कजरहवा मा भएको छ। श्रिङ्गरा देखि कजरहवा तर्फ जाँदै गरेको माेटरसाइकलबाट पैदल यात्री अन्दाजी ३५ बर्षीय जीत बहादुर पासी काे हात भाचिएकाे छ। घाइते महाराजगन्ज नगरपालिका वार्ड न ५ श्रीङ्गरा गाउका हुन ।माेटर साइकल चालक प्रवेज मुसलमान अन्दाजी २० बर्षकाे रहेको र कजरहवा […]

न्यूजमधेश सम्बादाता कैलाली,९ फाल्गुण ।थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बुधबार ८औं दिनमा अनशन तोडेका छ्न। नेता थारुलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाएका हुन् । नेता थारु फागुन १ गतेदेखि १४ बुँदे माग राख्दै आमरण अनशन बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै धनगढी संम्वाद समुहले […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,८ फाल्गुण।कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा महाशिवरात्रीको अवसरमा रमुवादह मेलालाई बुधबार औपचारिक रुपमा कार्यक्रमका प्रमुख अतिथी तथा वडाध्यक्ष चुर बहादुर खड्काले उद्घाटन गर्नु भएको छ । “समृद्धि र विकासका लागि ऐतिहासिक गढी तथा धार्मिक पर्यटकीय क्षेत्र शिवगढीको पहिचान, हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालन भएको दोस्रो शिवगढी मेला तथा महाशिवरात्री पर्व […]

न्यूजमधेश सम्बादाता भैरहवा,१ फाल्गुण। जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका भित्र रहेका लघुवित्तीय संघ–संस्था, कलकारखाना तथा उद्योगहरुमा कम्तीमा ६५ प्रतिशत स्थानीय कामदार राख्ने व्यवस्था लागु गर्नुपर्ने माग गरेको छ । गाउँपालिका भित्र रहेका उद्योगहरुमा ९५ प्रतिशत भारतीय तथा बाहिरी ठाउँ, गाउँ, शहरबाट आएर स्थानीय हकअधिकारबाट वञ्चित भएकोले स्थानीयलाई प्राथमिकता दिनुपर्ने पार्टीको माग […]