०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

प्रदेश

रौतहटमा मौलापुर नगरपालिकाको नगरसभामा कुटाकुट भएपछी

न्यूजमधेश डेस्क रौतहट ,१० असार । रौतहटको मौलापुर नगरपालिको नगरसभामा कुटाकुट भएको छ । पाचौँ नगरसभा चलिरहेका बेला दुई पक्षबीच हानाहान भएको हो । माओवादी छोडेर एमालेमा लागेका नेता प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । ठूलै झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ […]

न्यूजमधेश डेस्क सिरहा ,१० असार । सडक मर्मतमा बेवास्ता गरेको भन्दै स्थानीय युवकहरुले सिरहाको धनगढीमाई नगरपालिका– १२ स्थित हिलाम्मे सडकमा धान रोपाइँ गरेका छन् । पटकपटक जनप्रतिनिधिहरुलाई सडक मर्मतका लागि आग्रह गर्दासमेत मर्मत नगरिएको भन्दै युवाहरुले बुधबार साँझ साङ्केतिक विरोधस्वरूप सडकमै धान रोपाइँ गरेका हुन् । नगरप्रमुख हरिनारायण चौधरी र वडा नं १२ का वडाअध्यक्ष […]

न्यूजमधेश डेस्क विरगन्ज,९ असार। मोटरसाइकलका पाटपूर्जा बिक्री गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरेर आफ्नै ग्यारेजबाट पाटपूर्जा खोलेर बिक्री गर्ने तीन जनालाई वीरगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१८ का २१ वर्षीय साहेव साह, २६ वर्षीय अवधेशप्रसाद पटेल र १५ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । नाबालिग रहेकोले ती […]

न्यूजमधेश डेस्क सर्लाही,९ असार । सदरमुकाम मलंगवा नगरपालिका – ११ गम्हरियामा इटाभट्टाले बनाएको खाल्डोमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । स्थानीय सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बाख्रा चराउन गएका ती दाजुभाइ पल्सी भन्ने ठाउँमा खाडलमा जमेको पानीमा पौडी खेल्न […]

न्यूजमधेश डेस्क लहान ,६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण निर्माण गरी बेरोजगारी समस्या अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो,“मुलुकमा औद्योगिक विकास गर्न सकिए बेरोजगारी स्वतः न्यूनीकरण हुन्छ, यही नै […]

गोपाल प्रसाद बराल महोत्तरी, ६ असार । “हे भोलेबाबा बुझायत अछि जे आववाला दिनमे अहाक् दर्शन भेटत नई भेटत रु” (हे महादेव, लाग्दछ, अबका आउने दिनमा तपाईँको दर्शन पाइन्छ, पाइन्न ? ), जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित प्राचीन शिवालय सिद्धनाथ मन्दिरलाई बडहरी नदीको बाढीले ढालेको डिलमै उभिएर नजिकको पलार बस्तीकी श्रद्धालु सियानकीदेवी बाँतरले दुःख पुकारा गर्नुभयो […]

न्यूजमधेश डेस्क सप्तरी ,६ असार । रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताउनुभयो । उहाँका दाजु सुरेन्द्र लौगी घाइते हुनुहुन्छ । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ । दुवै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असार। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रुही नाज दम्पतीमाथि आक्रमण भएको छ । सर्लाहीबाट निर्वाचित संघीय सांसद नाज र उनका श्रीमानमाथि शुक्रवार सांघातिक हमला भएको हो । आक्रमणबाट सांसद नाजका श्रीमानको टाउको फुटेको छ । उनको ज्यान लिने प्रयास गरिएको पीडित परिवारले बताएको छ । सांसद नाजका सहयोगीका अनुसार उनीहरुमाथि जसपाका […]