२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

प्रदेश

गरिबलाई जिवन धान्न समस्या भैइरहेको भन्दै जनमत पार्टीद्वारा नगरप्रमुखलाई ध्यानाकर्षण–पत्र

श्यामसुन्दर यादव राजविराज, ९ जेठ । कोरोना भाइरसबाट जोगिन जारी लकडाउनका कारण विपन्न परिवारहरुलाई जिवन धान्न समस्या भईरहेको भन्दै जनमत पार्टीद्वारा विहीबार बोदे बर्साइन नगरपालिकाको ध्यानाकर्षण गराईएको छ । विपन्न, अति विपन्न एवम् मध्यमवर्गीय सर्वसाधारणको जनजिवन कष्टकर बन्न पुगेको भन्दै दोस्रो चरणको राहत व्यवस्था गर्न पार्टीले माग गरेका हुन् । पार्टीको नगर समितिद्वारा नगरपालिकाका प्रमुख […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले मधेशी समुदायमाथि कृषि टेलिभिजनले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत व्यंगय प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यो अक्षम्य र असहनीय दुवै देखिएको जनाएको छ । मधेशी समुदायलाई हेपेको भन्दै संघले बिरोध कार्यक्रम घोषणा गरेको छ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ जेठ । हतियारसहित दुई जनालाई प्रहरी नियन्त्रमा लिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार धनुषाको शहीदनगर नगरपालिकाबाट २ जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी […]

राजेश शर्मा, विराटनगर, ४ जेठ । विराटनगर महानगरपलिकामै दुई जना कोरोना भाइरस संक्रमित फेला परेपछि दुईवटा वडालाई सिल गर्न तयारी थालिएको छ । केहिदिन अगाड़ी बिराटनगर महानगर पालिका वडा नम्बर १५ मा दोश्रो चरण को रहत को निम्ति आन्दोलन हुनु र सोही वडाको एक जनामा कोरोना संक्रमण देखा पर्नु अत्यन्तै जोखिम पुर्ण साबित भएको छ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ जेठ। समग्र विश्वसँगै सिंगो देश कोरोना महामारीको त्रासबाट गुज्रिरहेको अवस्थामा धनुषामा लक डाउनको उल्लघन व्याप्क रुपमा भइरहेको छ । बालबालिकाको भेला पारेर पाठ्यपुस्तक बितरण गर्नेदेखि सामान्य अवस्था झैं भींड जम्मा गरेर रिबन काट्न समेत जनप्रतिनिधी अग्रसर हुने गरेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाका मेयरले शनिबार झण्डै सय जनाको भींड जम्मा गरेर […]

हिमांशु चौधरी जनकपुरधाम ,३ जेठ । जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा विसं २०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ । बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा सन्दर्भमा जानकी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,३ जेठ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावित पर्सा, वीरगञ्जको आज अनुगमन गर्नुभएको छ । उहाँले यस प्रदेशको वीरगञ्ज कोरोना सङ्क्रमणबाट अतिप्रभावित भइरहेको अवस्थामा आज कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । प्रदेशमा कोरोना सङ्क्रमित १०७ जना छन् । सोमध्ये अहिले ८६ […]

मनोज बनैता सिरहा, २ जेष्ठ। प्रतिनिधीसभा सांसद तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिएका छन । हाल खाधान्न वितरणको सवालमा अनेक टीका टिप्पणी हुँदैगरेकोले विपन्नलाई रोजगारी दिन सके तिनीहरूलाई सकसको अनुभुती नहुने अरगरियाको तर्क रहेको छ । उनी दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा […]