नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसनिकट युवा संगठन तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । उनकाअनुसार रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा […]
जनकपुरधाम । सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । यस दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रत बस्नेले दिनभर उपवास बस्ने गर्दछन् । साँझ चन्द्र दर्शन गरिसकेपछि […]
जनकपुरधाम । जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रम निकै रोचक बनेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै सर्वसाधारणले नपत्याएपछि कार्यक्रम रोचक बनेको हो । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको भिजिट […]
जनकपुरधाम।वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका स्वराजी स्व बिनोद यादवको श्रद्धाञ्जली सभालाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा सीके राउत सम्बोधन गरेको छ। बिहिवार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.९ बरमझियाको नहरचौक स्थित रहेको फुटबल ग्राउन्डमा आयोजित श्रद्धाञ्जली सभामा डा सीके राउतले राखेको मन्तव्य यस प्रकारको छ। – स्टेज पर जो दो तस्वीरें लगी है वैदेशिक रोजगार […]
जनकपुरधाम। धनुषा जिल्लाको बजारमा छठ पर्वको रौनकता छाएको छ।ठेकुवा तथा प्रसाद बनाउन पवित्र तथा शुद्ध माटोको चुल्हो बनाउन महिलाले माटो ल्याउन थालेका छन। छठ ब्रत्तको लागि पकाइने ठेकुवा, प्रसाद तथा चोखो खाना बनाउन माटोको नयाँ चुल्हो बनाउने परम्परा रहेको छ ।छठ पर्वका लागि जनकपुरको गंगासागर ,धनुष सागर ,अरगजा पोखरी ,कमला नदि लगायत ठाँउमा सजावटको कार्य […]
जनकपुरधाम।धनुषामा ट्रिपरको ठक्करले मोटरसाइकल चालकमो मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा शिशवा नगरपालिका-९ बथनाहा बस्ने वर्ष ३५ का संजीव झा रहेका छन झालाई जनकपुर उप महानगर पालिका वार्ड ७ स्थित तपसी चौकमा ना ५ ख १६७४ नंबरको ट्रिपरले ठक्कर दिदा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । मृतक झा ज१० प ७७६७ नंबरको […]
कुम्भराज राई,ओखलढुंगा ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ का ३३ वर्षिय रन्जित साहले मंगलबार बिहान ७ बजे सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाईको आमाडब्लम हिमाल आरोहण गरेका छन् । पानपसल सन्चालन गर्दै आएका रन्जित साइकलयात्री हुन् । उनी एक महिना अघि मात्रै हिरो साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए । आगामी आरोहण मौसममा […]
सिरहा । सिरहाको सिरहा नगरपालिका १५ बाट जुवातास खेल्ने ८ जना पक्राउ परेका छ्न । सोमबार राती सिरहाको सिरहा नगरपालिका १५ मार्डर स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको गस्ती टोलीले गोप्य सुचनाको आधारमा जुवा तास खेलीरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेका हुन । उनीहरुको साथबाट नगद नेपाली त्रेहतर हजार छ सय पाँच रुपैया र भारु […]