१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

प्रदेश

प्रदेश २मा आफ्नो शिक्षा ऎन बनाउन माग गर्दै , मुख्यमन्त्री कार्यलय अगाडि अस्थायी शिक्षक धर्नामा

जनकपुरधाम । प्रदेश २ मा आफै शिक्षा ऎन बनाउन माग गर्दै अस्थायी शिक्षकहरु मुख्यमन्त्री तथा परिषद कार्यालय अगाडि आज धर्नामा बसेका थिए।अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको जागीर खोसिए र मधेशी अस्थायी शिक्षक माथी अन्याय गरेको बताए।त्यसैगरी यादवले […]

जनकपुरधाम ,असार १९ गते।प्रदेश न.२ मा कार्यरत अस्थायी शिक्षकहरुले आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नमाग गर्दै बिहिवार प्रदेश न .२को अस्थायी राजधानी जनकपुरमा शिक्षकहरुले आन्दोलन गरेका छ्न। अस्थायी शिक्षक आन्दोलन परिचालन समिति प्रदेश न.२का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणबाट बिरोध जुलुस सुरु भएको थिए।उक्त जुलुस जनकपुरको देवि चौक,जनक चौक, मुरली चौक ,क्याम्पस चौक , […]

चन्द्रकिशोर साह सर्लाही ,असार १८ गते।सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर आइतबार सरोज नारायण महतोको मृत्यु भएको विरोधमा स्थानीयबासी मंगलबार साँझ मशाल जुलुस निकालेर प्रदर्शन गरेको छ ।आइतवार सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर ज्यान गएको सरोज र श्रीनगरस्थित बाँकेको खोलको खाल्डोमा डुबेर १२ वर्षीय अमित रायको ज्यान गएपछि स्थानीय आन्दोलित भएका हुन् । प्रतिनिधिसभा […]

जनकपुरधाम,असार १२ गते।प्रदेश नम्बर २ मा कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएको छ । जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् । देशभरिमा विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका […]