२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

प्रदेश

डा सीके राउतले जनकपुरमा पार्टी कार्यलय उदघाटन गर्ने

जनकपुरधाम। जनमत पार्टी (जपा)का धनुषा जिल्ला समन्वय समिति बैठकसंगै पार्टी कार्यलय उदघाटन गर्ने भएको छ। जपा धनुषा जिल्ला समन्वय समितिको बैठक संगै कार्यलय उदघाटन हुने जपाका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी दिए। कार्तिक ७ गते बिहिवार दिनको ११ बजे जनकपुरको रामनन्द चौकस्थित पार्टी कार्यालय उदघाटन गर्नका लागी प्रमुख अतिथिका रुपमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा […]

काठमाडौं । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म खुल्ना साथै उपत्यका बाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौं ओइरिएका छन् । राहदानी विभागले सधैंको भन्दा झण्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ ।गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ […]

श्याम यादव,राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा नं.१ रामपुर स्थित विशेश्वर यादवको गोठमा बाँधेको भैंसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैंसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नंं.५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा […]

सुरेश यादव,रौतहट । जिल्लाको राजपुरमा १२ वर्षअघि भएको बमकाण्ड हुँदै नभएको कपोल्कल्पित आरोप लागेको जिकिर गर्ने प्रतिनिधिसभा सदस्य अफताव आलमले अनुसन्धानमा पोलिग्राफ प्रयोग गर्न नदिने अडान लिएका छन् । हुँदै नभएको घटनामा आफुलाई मुछेर राजनीतिक प्रतिशोध साँध्न प्रहरी प्रयोग भएको आरोप लगाउँदै आलमले कुनै हालतमा पोलिग्राफ जाँचमा संलग्न नहुने अडान लिएका हुन् । “हुँदै नभएको […]

मिर्चैया । डा सीके राउत नेतृत्वका जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघ सिरहा जिल्ला स्तरीय संतोष पासमानको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिती गठन भएको छ। मंगलबार सिरहा जिल्लाको मिर्चैया नगरपालिका वाड नं.६ स्थित रहेको योग भवन हावा महलमा कारीराम पासमानको अध्यक्षतामा दलित जनमत संघ सिरहा गठन भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनमत […]

जनकपुरधाम। बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा संचालित कार्यक्रम धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक विद्यालय यदुकूहामा सोमबार सम्पन्न भएको छ। कार्यक्रममा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा कार्यक्रममा बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने जनाउँदै त्यसमा विद्यार्थी बालक्लब, अभिभावक र विभिन्न […]

रौतहट।विगत १२ वर्षअिघको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूहरूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन्। एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरूको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएको समाचार कान्तिपुर दैनिकमा छ। रौतहट राजपुर फरहदवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, […]

जनकपुरधाम।धनुषाको विदेह नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। समाजवादी पार्टीको नगर अध्यक्ष दिव्यादेवी दास अध्यक्षतामा र पार्टीका संघीय दलका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम सम्पन्न भएको छ। समारोहलाई सम्बामेधन गर्दै […]