जनकपुरधाम । बिगत कयौं महिनादेखी तलब नपाएको भन्दै शिक्षकहरुले धनुषाको सबैला नगरपालिकामा तालाबन्दी गरेको छ। पटक पटक तलब निकासाको मांग गर्दै आएका शिक्षकहरुले दिपावली समेत नजिक आइसकेपनि तलब पाउंदा आक्रोशित शिक्षकहरुले आइतवार सबैला नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन । शिक्षकहरुले चाँड तिहारको बेलामा पनि नगरपालिकाले तलब दिन आनाकानी गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र […]
न्यूजमधेश,जनकपुरधाम।प्रदेश २ को राजधानी जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय कण्डम दिवस मनाएको छ। २५ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा शनिबार जनकपुरधामस्थित रंगभूमी मैदानबाट मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो । रंगभूमी मैदानबाट सुरु भएको र्याली जानकी मन्दिर,जनक चोक,शिवचोक,कदम चोक,मुरली चोक हुँदै जटही नाकामा पुगेर कोणसभामा परिणत भएको थियो । कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर […]
राजेन्द्र महतो,लहान।पुर्व-पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार नगरपालिका वडा नं.४ मैना बती पुल नजिकै ट्रयाकटरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको प्रदेश -२-०२-००१ त ०४४६को १ क २४१७ नम्बरको ट्रयाकटरले बिपरित दिशाबाट जादै गरेको स ११ प ४६३७नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक गोलबजार नगरपालिका -१२ […]
जनकपुरधाम।धनुषाको कमला नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। समाजवादी पार्टीको नगर अध्यक्ष मनिकलाल मण्डलको अध्यक्षता र पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम भएका हुन । समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले […]
न्यूजमधेश समाचारदाता,जनकपुरधाम । रौनियार युवा मञ्चको चयन भएको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार रौनियार सेवा समितिमा आयोजित एक विशेष समारोहका बिच जनकपुरधाम रौनियार सेवा समितिका महासचिव तथा निर्वाचन समिति संयोजक प्रमोद कुमार गुप्ताले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । गत […]
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा मोटरसाइकल चोरले आतंक मच्चाएको छ । मोटरसाइकल चोरीमा संलग्नहरुले फोन मार्फत पीडितलाई अनेक खालका धम्की दिन थालेका छ। शहिदनगर नगरपालिका ८ बिसरभोरामा चार दिन अगाडी रातिको समयमा जैलुन राइनको घरबाट स ६ प २७७५ नम्बरको पल्सर मोटरसाइकल चोरी भयो । उक्त मोटरसाइकल सकिना खातुनको नाममा रहेको छ । मोटरसाइकल चोरीमा […]
न्यूजमधेश समाचारदाता,जनकपुरधाम । जनकपुर स्थित विमान स्थल तोडफोड आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सांसद प्रमोद साह साधारण तारेखमा छुटेका छन् । शुक्रवार जिल्ला अदालत धनुषाको इजलास नं. ३ मा सो मुद्दा विरुद्ध भएको थुनछेक बहसपछि न्यायधिस तेजप्रसाद पौडेलको आदेशमा सांसद साहलाई साधारण तारेखमा रिहा गरिएको हो । गत सोमबार जनकपुर विमान […]
शैलेन्द्र क्रान्ति,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका घाइते तथा सहिद परिवराहरुलाई अपमान गरेका छन् । मधेश आन्दोलनकै जगमा मधेशवादी दलले जनमत पाएपछि अहिले मुख्यमन्त्री बनेका राउतले सहिद परिवार तथा घाइतेहरुलाई भेटन समय दिएर भेटन नदिइ अपमान गरेका हुन् । मधेश आन्दोलन र चुनावमा बाँडेको आश्वासन पुरा नगरेपछि पर्सा, बारा, सर्लाही र रौतहट जिल्लाका […]