११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

प्रदेश

जनमत पार्टीद्वारा शिविरमा खटिएका चिकित्सकहरुलाई सम्मान

जनकपुरधाम । सिताराम विवाह महोत्सवको अवसरमा जनमत पार्टीले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सकहरुलाई सम्मान गरेको छ। जनकपुरधामको रंगभुमी मैदानमा जनमत पार्टीका विद्यार्थी संगठन विद्यार्थी जनमत संघले राखिएको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सक र सहयोगीहरुलाई पार्टीले सम्मान गरेका हुन। सोमबार जनमत पार्टी धनुषाका कार्यलयमा आयोजित एक कार्यक्रम बिच उनिहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा धनुषा […]

राजविराज । सप्तरीको राजविराज नगरपालिकामा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले छानबिन थालेको छ। गत वर्ष पालिकामा सञ्चालित अधिकांश विकास आयोजना तथा सामाजिक शाखातर्फको कार्यक्रममा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो। नगरपालिका कर्मचारी स्रोतका अनुसार आर्थिक अनियमितताको आशंकामा अख्तियारले छानबिन थाल्दै नगरपालिकामा चार दर्जनभन्दा बढी पत्र पठाएको छ। ‘नगरपालिकामा […]

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो। विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ। यो प्रतिमाको […]

जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया छन् । नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले पुष्टि गरे । उनका अनुसार मुखिया पनि आन्दोलन गर्न पुगेका […]

जनकपुरधाम । सबैभन्दा ठूला उत्सवहरूमध्ये एक साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजबाट सुरू हुँदै छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आयोजना गरिँदै आएको छ । आज पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान् राम पहिलो पटक […]

जनकपुरधाम । चुरे संरक्षणप्रति सरकार सम्वेदनशिल नभएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक तथा चुरे अभियन्ता सुनिल कुमार यादवले चरणवद्ध संघर्षको घोषणा गरेका छन् । अभियानी यादवले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सात बुंदे माग अगाडी सार्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । अभियानी यादवले वन क्षेत्रमा सुशासन, प्राकृति श्रोत साधन सम्पदा संरक्षण […]

बारा । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले आज बारामा यातायात ब्यवस्था कार्यालयको उद्घाटन गरेका छन् । मन्त्री सिंहले जिल्लाको सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा स्थापना गरेको कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले ड्राईभिङ्ग लाईसेन्स अब १० बर्षको लागि बनाउन […]

वीरगन्ज । यातायात व्यवस्था कार्यालय विरगन्जका प्रमुख कोमल गौतमको निर्देशनमा खटाइएका बेतलबी कर्मचारीहरु बिचौलियाको रूपमा हाबी हुँदै गए पछि आम मानिसहरू निराश भएका छन् । नारायणी यातायात व्यवस्था कार्यालय पर्सा वीरगञ्जका मोटरसाइकल नामसारी शाखा प्रमुख सरोज आचार्य र सहायक प्रमुख विनोद कापर निकट रहेका बिचौलियाहरुले सजिलै आम सेवाग्राहिहरुको काम काज गर्न अवरोध गरी आफू मार्फत […]