०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

प्रदेश

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

न्यूजमधेश डेस्क झापा ,२५ असोज ।जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार लिम्बू रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई आइतबार इटहरी उपमहानगरपालिका–६ स्थित जय […]

न्यूजमधेश डेस्क झापा ,२५ असोज । जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ । अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । बङ्गुर फ्रेस हाउस चलाउँदै आउनुभएका उहाँको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश […]

न्यूजमधेश डेस्क सुनसरी ,२४ असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र […]

न्यूजमधेश डेस्क झापा ,२४ असोज । भारतको विभिन्न सहरबाट १८ वर्षमुनिका ५ बालबालिकाको उद्धार गरिएको छ । भारतको कलकत्ताबाट ति पाँच जना नेपाली बालबालिकाको उद्धार गरी शनिबार काकरभिट्टा ल्याइएको छ । विश्व सेवा विस्तार संस्थाका शाखा कार्यालय काकरभिट्टाले दुई बालिका र तीन बालकलाई उद्दार गरी शनिबार काकरभिट्टा ल्याइएको हो । उद्धार गरिएका बालक धनुषा , […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज । प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएको छ । पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको थियो । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक […]

न्यूजमधेश डेस्क वीरगञ्ज, २२ असोज। मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने गरेको तथ्य बाहिर आएको हो । पछिल्लोपटक भारतबाट आयात […]

राजविराज, २१ असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित रहेको श्री सिद्धिदात्री भगवतीको कलश स्थापना गर्न कलश यात्राको आयोजना गरिएको थियो । लौनियाँमा रहेका विभिन्न धार्मीक स्थलहरुमा समेत बडादशैंको अवसरमा धुमधामका साथ पुजा अर्चना भईरहेको छ । <

न्यूजमधेश डेस्क वीरगन्ज ,२१ असोज। मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को आयोजनामा उद्यमशीलतामा नेपाली महिलाको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलोपटक यहाँ सम्मेलन गर्न लागिएको हो । सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास […]