न्यूजमधेश डेस्क पर्सा ,२९ पुष । अटो रिक्सा चालकको हत्या आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। भारत बिहार वैशाली ग्रामपञ्चायत घर भई वीरगन्ज(३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँको पुस २१ गते हत्या भएको थियो। उनको शव नारायणी बयोधा अस्पतालको पछाडिपट्टी नहरमा फेला परेको थियो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत बिहार […]
न्यूजमधेश डेस्क सुनसरी ,२९ पुष ।प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ। प्रहरीले बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ इनरुवा(३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका(७ का २० वर्षीय सबिर मियाँ पक्राउ परेका छन्। मियाँ ज२प ५१९४ नम्बरको […]
जनकपुर, ९ पुष । रौतहटमा घुर सल्किएर आगलागी हुदाँ ७ वटा चौपायाको मृत्यु भएको छ । मौलापुर– ३ स्थित बैधनाथ साह कानुको गोठमा गएराति बालिएको घुरबाट आगलागी भएको हो । आगलागीले गोठमा रहेको दुई वटा पाडी, दुई बाख्रा, एउटा भैंसी र दुई वटा खसीको जलेर मृत्यु भएका छन् । चौपाया, गोठ र गोठभित्र रहेको अन्न, […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सुरू भएको छ । मतदान आज विहानदेखि जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच सुरु भएको हो । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका थिए । […]
सप्तरी, ६ पुष । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानिय ५२ वर्षीय बाबु नन्द चौधरीको माछा पोखरीमा डुबेर मृत्यु भएको हो । सोमबार साँझ करिब ५ बजे पोखरीमा माछाको चारो हाल्न गएको चौधरीको लास आज (मंगलवार) बिहान ८ः३० बजे भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप […]
न्यूजमधेश डेस्क जनकपुर, १ पुष । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बिहीबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका–७ निवासी २७ […]
न्यूजमधेस डेस्क जनकपुर ,२२ मंसिर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको […]
न्यूजमधेश डेस्क सर्लाही ,१२ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए […]