०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

किसानहरुको समस्या बारे डा सीके राउत एक्सनमा

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ मंसिर । देश भरिका किसानहरुले भोगिरहेको समस्या प्रती डा सीके राउत नेतृत्वको जनमत पार्टीको ध्यानाकर्षण भएको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा राउतले प्रेस विज्ञप्ति जारी गर्दै उनले किसानहरूमाथि दमन नरोकिए र वैकल्पिक सहज व्यवस्था नगरीकन अझै पनि नेपाल सरकारले उनीहरूको सिँचाईं मोटर र मलखाद खोस्ने कार्य गरे जनमत पार्टी आन्दोलनमा उत्रिन बाध्य […]

न्यूजमधेश डेस्क रुपन्देही ,१५ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको जनमत माटो यात्रा जारी रहेको छ। आज माटो यात्राको छैठौं दिन रुपन्देही जिल्लाको गैंडहवा गाउँपालिकाका विभिन्न टोल टोलबाट माटो संकलन गर्ने पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवले बताए। सचिव यादवले भने,’जनमत माटो यात्रा मेचीदेखि महाकालीसम्म हुने छ।’ मेचीदेखि महाकालीसम्मको माटो संकलन गरेर मधेशी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ मंसिर।जनकपुरधाममा हरेक वर्ष मनाइने विवाहपञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबारदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ । १७ मंसिरमा जनकपुरधाम नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम छ । जानकी मन्दिरले […]

न्यूजमधेश डेस्क महोत्तरी ,११ मंसिर । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको बलबा नगरपालिकामा आफ्नो प्रथम नगर अधिवेशन सम्पन्न गर्नुभएको छ । शनिबार पार्टीका स्थानीय नेता राम शरण यादवको अध्यक्षतामा परौलबजारमा आयोजित जनमत पार्टी बलवा नगरपालिकाको प्रथम नगर अधिवेशन सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रीय सदस्य एवम केन्द्रीय परिवेक्षक संजय सिंहले जनमत पार्टीको स्थापना जनता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० मंसिर ।डा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । जनमत पार्टी धनुषाले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेको हो। प्रत्येक बर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस मनाएको हो । प्रदर्शनकारीहरुले बिहारी भन्न पाइदैन ,धोती भन्न पाउदैन,रंगभेद बन्द […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि के राउतलाई जनमत माटी यात्रा का लागि केन्द्रिय सचिवालयबाट विदाई गरेका छन् । धनुषाको जनकपुरधाम २, भानुचौक स्थित रहेको पार्टीको सचिवालय मंसीर १० गते शुक्रवार लुम्बिनीकालागी सफल यात्राको कामना गर्दै पार्टी आवद्ध नेता, कार्यकर्ताहरुले आज (बुधवार) विदाइ गरेको हो । संगठन बिस्तार सहित पार्टीका अध्यक्ष राउतले मेचीदेखि […]

राजविराज, २६ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतले देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भएपनि समाजमा पुख्य्रौली राज्य कायमै रहेको बताएका छन् । सप्तरीको बोदेबर्साइन नगपालिका वडा नम्बर ७ मानराजा स्थित बिहीवार आयोजना गरिएको जनमत पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् । राजा, राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि समाजमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ कार्तिक। सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, […]