२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

मधेश विशेष

सप्तरी सदरमुकाम राजविराजमा सिटी जुलुस: जनमत पार्टी

राजविराज, ८ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरी सदरमुकाम राजविराजमा सिटी जुलुस पर्दर्शन गरिएको छ । राजविराज स्थित रहेको पार्टी कार्यालयबाट निकालिको र्‍याली बजारको विभिन्न ठाउँ परिक्रमा गर्दै शिव मन्दिरको प्रागंणमा कोण सभामा परिणत गरिएको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (सोमवार) सिटी जुलुस आयोजना […]

राजविराज, ७ कात्तिक । मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको पहिलो खेलमा लहान क्रिकेट कल्ब सिरहाले २० रनले जित हाँसिल गर्न सफल भएको छ । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदानमा आज (आइतवार) देखी सञ्चालन भएको खेलमा लहान क्रिकेट कल्ब, सिरहा र फुलबारी क्रिकेट कल्ब, सुनसरी बिच प्रतिस्पर्धा भएको युवा शक्ति कल्ब विष्णुपुरले जनाएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आफनो कार्यकर्ताको रिहाइको माग राख्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जनमत पार्टीको आइतवार जनकपुरधाममा वसेको केन्द्रिय वैठकबाट पहिलो चरण अन्तरगत नउ दिन सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमण घोषणा गरेको हो । कार्यक्रमहरुमा सिटी जुलुस देखि सर्वपक्षीय जनआन्दोलनको कार्यक्रम सम्म रहेको छ । पार्टीले […]

न्यूजमधेश डेस्क रौतहट, ६ कार्तिक । जनता समाजवादी पार्टीका दोश्रो अध्यक्ष उपेन्द्र यादवलाई रौतहटमा जनताले कालो झण्डा देखाएको छ। मधेशी जनतासँग गद्दारी गरेको भन्दै अध्यक्ष यादवलाई रौतहट बासीले कालो झण्डा देखाएका हुन । मधेश बेचुवा,चाइनिज दलालको आरोप लगाउँदै रौतहटबाट अध्यक्ष यादवलाई लखेटिएको छ । जनताले यादवलाई रौतहट प्रवेशसमेत निषेध गर्ने चेतावनी दिएका छन् ।

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ कार्तिक ।पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै डा. सीके राउत नेतृत्वका जनमत पार्टीले आज साँझ मधेसका जिल्लाहरूमा मशाल जुलुश निकालेको छ । जनकपुरमा संघीय खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख जागेश्वर कुशवाहालाई जनकारबाही गरेको आरोपमा जनमत पार्टी १७ कार्यकर्तालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । प्रहरी हिरासतमा रहेका […]

न्यूजमधेश डेस्क कलैया ,५ कार्तिक । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । पक्राउ परेका आफ्ना कार्यकर्ताकोई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएको छ । मुद्दा चलाएकालाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकारवाही गरेको आरोपमा पक्राउ परेका १७ जना नेताहरुविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त जनताले कार्यालय प्रमुख कुशवाहालाई जनकारवाही कपडा खोलेर गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरुले कपडा निकालेर नगर […]