०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

भ्रष्टाचार विरुद्ध आन्दोलनका १७ जना आनदोलनकारीमाथि मुद्दा दर्ता,रिहाको माग गर्दै प्रदर्शन

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकारवाही गरेको आरोपमा पक्राउ परेका १७ जना नेताहरुविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त जनताले कार्यालय प्रमुख कुशवाहालाई जनकारवाही कपडा खोलेर गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरुले कपडा निकालेर नगर […]

कमल कमार मण्डल राजविराज, ३ कार्तिक । महुली नदिको बाँध भत्किदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा करिब ३ सय परिवार समस्यामा परेका छन् । देशभरिमा भएको बेमौसमी वर्षाका कारण नदिको जल सतह बढे पश्चात, बाँध भत्किदा वस्तीमा पानी पसेको हो । ‘वर्षेनी यस्तो समस्या खेप्दै आएको’ स्थानीय जितेन्द्र यादवले भने- स्थानीय, प्रदेश र संघिय […]

न्यूजमधेश डेस्क सुनसरी,३ कार्तिक । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ । निरन्तर वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो । बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । साथै, कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ कार्तिक । अविरल वर्षाले तराई /मधेशका धानबालीमा ठूलो क्षति भएपछि किसानहरु चिन्तामा डुबेको छ । पुर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मुकेशकुमार यादव गाउँमा सरसापट गरी डेढ बिघा जग्गामा जिरी जातको धान लगाए । समयमै बर्षा भएका कारण राम्रै फल्यो । ऋण तिर्न र परिवारका निम्ति अन्न जोहो भयो भनेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ कार्तिक ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले वर्षाबाट प्रभावित किसानलाई राहत प्रदान गर्न तिनै तहका सरकारसँग माग गरेका छन् । बाढी र डुबानबाट किसानहरू निकै मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष राउतले क्षतिको यथार्थ विवरण संकलन गर्न लगाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार, […]

न्यूजमधेश डेस्क सघारा ,३० असोज । धनुषाको कमला नगरपालिका ४ सघाराका दुर्गा पुजा समितिले आयोजना गरेको झिझिया नृत्य  प्रतियोगिता सम्पन्न भएको छ । दुर्गा पुजा समिति सघाराका अध्यक्ष राम जुलुम गोइतको अध्यक्षतामा भएको झिझिया प्रतियोगितामा २ वटा टिमले सहभागिता जनाएको थिए । सो प्रतियोगितामा सघारा महरा टोलको टिम र भलुवाहा मुसहरीको झिझिया टिम रहेको थियो […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २८ असोज । तराई / मधेशका गाउँगाउँमा अहिले झिझिया नृत्यको रौनक छाएको छ । दसैँ सुरु हुनुलगत्तै मधेशका गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मधेशमा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ असोज । जनकपुरधामको शक्ति पीठहरुमा आज बिहानैदेखि खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको […]