१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

राजनीति

सिरहाको मिर्चैयामा जनमत पार्टीमा प्रवेशको लहर

न्यूजमधेश डेस्क सिरहा,८ फागुन । सिरहाको मिर्चैया नगरपालिकामा डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेशको लहर चलिरहेको छ। आइतबार पनि मिर्चैया नगरपालिका- ९ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७२ जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। स्थानीय नेता राम करण यादवको नेतृत्वमा उनिहरु पार्टी प्रवेश गरिएको जनमत पार्टीका केन्द्रिय सदस्य […]

अनिल कुमार ईसर राजविराज, ७ फागुन । सप्तरीमा जनमत पार्टी अन्तर्गत रहेको भातृ संगठन समाज कल्याण विभागको जिल्ला कार्य समिति एक कार्यक्रमबीच गठन गरिएको छ । पार्टीका नेता संजय यादवको नेतृत्वमा आज (शनिवार) राजविराज स्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा २१ सदस्य समिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा सरोदेवी यादव, सचिव उदय मण्डल, […]

न्यूजमधेश डेस्क काठमाडौं,४ फागुन। दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेका हुन्। कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयबाट पछि नहट्ने प्रष्ट पारिसकेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ फागुन।जनकपुरमा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। जनमत पार्टीले जनकपुरधाममा उपमहानगरपालिका ७ वाल्मीकि नगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले ,नेकपा माओवादी केन्द्र ,नेपाली कांग्रेस र लोसपा परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा […]

राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही गाउँपालिकाका वडा नम्बर ५ मलेकपुर स्थित पार्टी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच उक्त संख्यामा नेता कार्यकर्ताहरुले डा. सिके राउत नेतृत्वको जनमतमा प्रवेश गरेको हो । कृष्णा मण्डल, लाल सदा, दिपेन्द्र सदा, मोहित सदा, संतोष साह, […]

न्यूजमधेश डेस्क काठमाडौं, २७ माघ। सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा आफैं मध्यस्थकर्ता भएर पनि सत्तापक्ष र प्रतिपक्षलाई मिलाउन सभामुखले पहल गर्नुपर्छ। त्यसैले सभामुखलाई प्रतिनिधिसभाको ‘स्वतन्त्र र निष्पक्ष प्रतिनिधि’ का रूपमा लिइन्छ। […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० माघ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ । काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन् । प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ । स्रोतका […]

सप्तरी, २० माघ । जनमत पार्टीले किसान आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) सप्तरीको विभिन्न ठाउँमा चक्का जाम गरेका छन् । जिल्लाको भारदह, रुपनी र कठौना स्थित राजमार्गमा चक्का जाम गरिएको आन्दोलन समितिका संयोजक शिवनन्दन कुशवाहाले जानकारी दिए । उनका अनुसार भारदह स्थित प्रहरीले बाटो खुलाउने प्रयास गरेकाले समान्य घमसाघम्सी भएको हो । हिजो (बुधवार) विभिन्न […]