न्यूजमधेश डेस्क जनकपुरधाम,१८ पुष । जातिय राजनितिलाई आधार बनाएर देशको विभिन्न कालखण्डामा युद्धको अवस्था सिर्जना गरी सत्ताको उँचाईमा पुगेका जनता समाजवादी पार्टीका (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पुनः एकपटक दलितहरुको नाममा देशलाई अराजकतातर्फ लैजाले वक्तव्य दिएका छन् । वर्ग व्यवस्थाले देशमा विभेद बढाएको भन्दै दलितहरुकोलागी आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने भन्दै यादवले पुनः एकपटक देशमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुष । किसानको माग पूरा गराउनको लागि भोलि प्रदेश २ का ६ जिल्लामा चक्काजाम गर्ने डा सीके राउत नेतृत्वको जनमत पार्टीले घोषण गरेका छ्न। किसानको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ। किसान आन्दोलनको क्रममा सिरहामा पक्राउ परेका किसान नेताहरु रिहा भएपनि आन्दोलन जारी रहने जनाइएको छ। विभिन्न माग […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ पुष। किसानलाई पक्राउ गरेको बिरोधमा सिरहा जिल्ला बन्दको आह्वान गरेका डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र किसानहरुले एक ट्रकमा आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा आइतबार दिउँसो ना.५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रकमा जनमत कार्यकर्ताले बन्द उल्लंघन गरेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सुरू भएको छ । मतदान आज विहानदेखि जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच सुरु भएको हो । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका थिए । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ पुष।राप्रपा सर्लाही जिल्लाका पुर्व प्रमुख प्रमोद कुमार झा जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार जनकपुरधाम स्थित जनमत पार्टीका केन्द्रिय सचिवालयमा पुगेर राप्रपाका नेता प्रमोद कुमार झाले विविध रूपमा पार्टी प्रवेश गरिएको छ। सोही क्रममा जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा सीके राउतले पार्टीको सदस्यता प्रदान गर्दै जनमत पार्टीमा स्वागत गरेका हुन। पार्टी प्रवेश […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ पुष। नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि सङ्घीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन् । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस […]
न्यूजमधेश डेस्क काठमाडौं,५ पुष । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले एमसीसी अनुमोदनका लागि संसदमा पेश गरे त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको लोसकपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले लोसपा एमसीसीको विपक्षमा नभएको बताए । […]