डा.सीके राउतले सपथ लिएको ‘मधेशी भाषा’ के हो नवीन झा काठमाडौं ,९ पौष ।नवनिर्वाचित सासंदहरुले बिहीबार सांसद पदको सपथ लिएका छन्। नेपाल बहुभाषिक देश भएकाले सांसदहरुले आफूले रोजेको भाषामा सपथ लिन सक्ने व्यवस्था छ। त्यसैले २७ जना सासदहरुले नेपाली बाहेकको भाषामा सपथ लिएका हुन्। उनीहरुले नेपाली बाहेकका विभिन्न १४ भाषामा सपथ लिए। जनमत पार्टीका अध्यक्ष […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ पौष । जनमत पार्टीका अध्यक्ष डा . सीके राउतसहितका सांसदहरुले प्रतिनिधि सभामा मधेशी भाषामा सपथ ग्रहण गरेकोमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन गर्नुभएको छ । विश्वमा आजबाट मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको छ। जनकपुरधामस्थित जनक चौकमा आयोजित खुशियाली सभालाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले आजबाट विश्वमा मधेशी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ पौष । पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासाका वीरेन्द्र सदाको परिवार समस्यामा परेको छ । उनीहरु बसिरहेको ऐलानी जग्गा आफ्नो भन्दै स्थानीय हुकेश्वर साहले जग्गा खाली गर्न आग्रह गरेसँगै न्यायिक समितिमा उजुरी दिएपछि सदाको परिवार चिन्तामा डुबेको हो । “वर्षाँैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै […]
न्यूजमधेश डेस्क पर्सा ,७ पौष । पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो । आइसियु कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी […]
न्यूजमधेश डेस्क काठमाडौं,७ पौष।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले आज मधेशी भाषामा शपथ लिने भएका छन । जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश मण्डलका अनुसार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतसहित ३ जना सांसदले मधेशी भाषामा शपथ लिने जनकारी दिएको छ । उनले प्रतिनिधि सभा सदस्य अनिता साह र बिनिता कुमारी सिंहले पनि […]
न्यूजमधेश डेस्क सर्लाही ,६ पौष । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो । उहाँका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी […]
न्यूजमधेश डेस्क पर्सा,६ पौष ।विवाहमा झडप हुँदा पर्सामा एक युवकको ज्यान गएको छ । जगरनाथपुर गाउँपालिका–३ मा विवाहमा नाच्ने क्रममा विवाद हुँदा कुटपिटबाट स्थानीय करिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको ज्यान गएको हो । सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहमाथि कुटपिट भएको थियो । सैमुल्लाहले […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ पौष । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मतिले चयन गरेको हो । त्यस्तै ,संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका […]