न्यूजमधेश डेस्क सिरहा ,२० भदौ । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्ँिकदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भदौ । प्रहरी हिरासतमा विजय रामको मृत्यु भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ । बिहीबार मध्यराति प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पूर्वमन्त्री पासवानलाई एम्बुलेन्समा हालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको हो । मन्त्री पासवान पछिल्लो एक सातादेखि इलाका प्रहरी […]
न्यूजमधेश सम्बादाता काठमाडौं,१८ भदौ । विश्व जस्तै नेपालमा पनि शिक्षालाई डिजिटलाईजेशन गर्ने उदेश्यका साथ अनलाईन साथीले अनलाईन शिक्षा सहयात्री योजना ल्याएको छ । शिक्षा क्षेत्र विगत देखिनै एउटा पुल जस्तो भुमिकामा रहेर का मगर्दे आईरहेका ख्याती प्राप्त संस्था के पढ्नको सहकार्यमा अनलाईन शिक्षा सहयात्री योजना ल्याईएको अनलाईन साथी डट कमका अध्यक्ष मुकेश कुमार यादवले जानकारी […]
न्यूजमधेश सम्बादाता रुपन्देही ,१८ भदौ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा एक वडाध्यक्ष पक्राउ परेको छ । रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ । सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ भदौ । धनुषाको घरबाट बाख्रा चराउन गएकी एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थबहादुर कार्कीका अनुसार भदौ १५ गते सोमबार बिहान ९ बजे घरबाट नजिकैको फूलबारीमा बाख्रा चराउन गएकी […]
न्यूजमधेश डेस्क सिरहा ,१८ भदौ । सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको […]
न्यूजमधेश डेस्क सिरहा ,१७ भदौ। सिरहाको आईसोलेशनमा रहने कोरोना संक्रमितहरुको खानामा सुधार हुनेभएको छ । भर्ना भएका संक्रमितहरु बाट बारम्बार गुनासो आएपछि जिल्ला विपद ब्यवस्थापन समिति सिरहा ले खानामा सुधार गर्ने निर्णय गरेको जानकारी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देव कुमार यादवले दिएका छन। यादवको अनुसार कोरोना संक्रमितलाई अब देखि नास्ता २ पटक, खाना २ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ भदौ । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारी क्षेत्रलाई प्रविधी मैत्री बनाउन आवयश्क रहेको बताएका छन् । सहकारी क्षेत्रलाई प्रबिधीमैत्री बनाउने उद्देश्यले मन्त्रालयले सुरु गरेको कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री साहले जनतासंग प्रत्यक्ष सरोकार राख्ने सहकारीहरु प्रविधीपुर्ण र मैत्री हुनु आवयश्क रहेको […]