न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ भदौ । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका हुन् । प्रतिबोरा रु ९५० केजी० युरिया मल […]
सिरहा, १७ भदौ । डिजिटल प्रविधि जडान लगायत अत्य आधुनिक कार्ययोजना ल्याई केही समय देखि चर्चामा आईरहेका लाहान नगरपालिका वडा ७ ले बुधबार देखि “फुड बैंक” संचालनमा ल्याएका छन । वडा ७ कार्यालय र उक्त वडा स्थित परोपकार युवा क्लब को सन्युक्त आयोजनामा गरिएको कार्यक्रम लाहानका मेयर मुनि साह सुडीले उद्घाटन गरेका छन । कोभीड […]
न्यूजमधेश डेस्क सिरहा, १६ भदौ । डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सिरहाको लहान लगायत मधेसका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जनमत पार्टीका वरिष्ठ नेतृत्व मंण्डलका केन्द्रिय सदस्य तथा लहान नगर ईन्चार्ज तथा मधेस र मधेसी हकहितको लागी आवाज उठाउने प्रभावशाली नेता बिष्णु चौधरीको नेतृत्वमा शहीद राम […]
न्यूजमधेश डेस्क रौतहट,१६ भदौ। गरुडास्थित प्रहरी हिरासतमा रहेका दलित किशोर विजयराम हत्या प्रकरणमा एक प्रहरी निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन् । प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै प्रहरी निरीक्षक नवीनकुमार सिंहसहित प्रहरी निलम्बनमा परेका हुन् । गरुडा नगरपालिका वडा नं ८ बसविट्टी जिंगडिया बस्ने २० वर्षीय निरञ्जन रामको हत्या भएको घटनामा […]
न्यूजमधेश सम्बादाता महोत्तरी,१६ भदौ । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक विषादी सेवन गर्दा उनको ज्यान गएको हो । विषादी सेवनबाट बेहोश […]
न्यूजमधेश डेस्क सप्तरी ,१६ भदौ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जङ्गली हात्तीको समूहले पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको हो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट नौ वटाको समूहमा आएको जङ्गली हात्तीले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ भदौ। स्वराज आन्दोलनको प्रथम सहिद राममनोहर यादवको तेस्रो स्मृति दिवस मनाएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको तेस्रो स्मृति दिवस सोमबार मनाएको हो । जनमत पार्टीका अनुसार कोरोना महामारीको समयमा सभा समारोह गर्न सम्भव नभएको कारण यसपटक धनुषासहित मधेशका सबै […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भदौ।समाजिक कार्यमा लागेको क्लोथ बैंक धनुषाको पहलमा एम्बुलेन्स अभावको समस्या समाधान भएको छ । बैंकको पहलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र एम्बुलेन्स चालक संघको उपस्थितीमा भएको वृहत छलफलले कोभिडका विरामीहरुलाई बोक्न एम्बुलेन्स चालकहरु राजी भएका छन् । क्लोथ बैंकले सुरक्षाका सम्पुर्ण समाग्रीहरु उपलब्ध गराउने प्रतिवद्वता गरेपछि एम्बुलेन्स चालकहरु मानव […]