०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

समाज

रुपन्देहीमा लागुऔषध सहित चार जना पक्राउ

प्रहरीले रुपन्देहीमा ४ जनालाई लागुपदार्थ सहित नियन्त्रणमा लिएका छन् । तिलोत्तमा ३ का केशव गिरी, तिलोत्तमा ४ का शिवनगरका शंकर नेपाल र बुटवल उपमहानगरपालिका ११ का दीपक नेपालीलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट प्रहरीले ११ ग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले जनाएको छ । सोही टोलीले बुटवल १७ रानीगञ्जबाट रवि […]

राजविराज, १६ कार्तिक । आफ्ना जन्मदिनको अवसर पारेर सप्तरीका एक युवा पत्रकारले दलित वस्तीमा शैक्षिक सामग्रीहरु वितरण गरेका छन् । एपि वान टेलिभिजन सप्तरीका संवाददाता सौरभ यादवले जन्मदिको अवसर पारेर सदा (मुसहर) वस्तीका २ दर्जन भन्दा बढी बालबालिकाहरुलाई उक्त सामग्रहरु वितरण गरेका छन् । ‘मधेशलाइभ डट कमका समाचार संयोजक समेत रहेका उनी जिल्लाको विष्णुपुर गाउँपालिका […]

न्यूजमधेश डेस्क कैलाली ,१५ कार्तिक। कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा प¥यो । यसपछि उहाँको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो । हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उहाँको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ । “घर सफा गर्दै थियौँ, घरभित्र बालुवा […]

राजविराज, १३ कार्तिक । जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले सप्तरीका जनताले विभिन्न आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेपनि अझै जनतालाई विकास र समृद्धिको अनुभुती हन नसकेको बताए । जनमत पार्टी राजविराज नगरपालिकाले आयोजना गरिएको नगर अधिवेशनका कार्यक्रममा बौल्दै उनले यस्तो बताएका हुन् । देशमा विभिन्न राजनितिक परिवर्तन भएपनि समाजमा रहेका समस्याहरु अघिका जस्तै रहेको प्रमुख […]

राजविराज, १२ कार्तिक । जनमत पार्टीले कार्यकर्ताहरुको रिहाईको मागँ गर्दै सप्तरीको राजविराजमा मशाल जुलुस प्रदर्शन गरिएको छ । जनमत पार्टीका केन्द्रिय समितिले घोषणा गरिएको बमोजिम आज (शुक्रवार) सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो । राजविराज नगरपालिका स्थित शिव मन्दिरको प्रांगणबाट निकालिएको र्‍याली बजार परिक्रमा गर्दै दशन चौकमा कोणसभामा परिणत गरियो । पार्टीले घोषणा गरेको आन्दोलनको […]

राजविराज, ११ कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनकोे खेलमा बजाज युथ क्रिकेट एकेडेमी सप्तरी र छिन्नमस्ता बरही सप्तरी विजय भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा आज (विहिवार) भएको पहिलो चरणको खेलमा रौतहट एलेभेन टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर […]

राजविराज, १० कार्तिक । सप्तरीमा मृत अवस्थामा जंगली वयस्क हरिण फेला परेको छ । शम्भुनाथ नगरपालिकामा वडा नम्बर ६ स्थित कठौना चोकमा १ सय किलो तौल बराबरको हरि मृत फेला परेको हो । पुर्वपश्चिम राजमार्गमा दुर्घनामा परेर हरिणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले बताए । मृत हरीण […]

राजविराज, १० कातिक । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरिएको बमोजिम आज (बुधवार) पनि सप्तरीका विभिन्न स्थानिय तहमा मशाल जुलुस प्रदर्शन गरिएको छ । सप्तरीको १८ औ पालिकाको टोल टोलमा आयोजना गरिएको मशाल जुलुस तथा कोण सभामा पार्टीका नेता, कार्यकर्ता साथै स्थानियवासीहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा […]