०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

उपेन्द्र यादव

नागरिकताको समस्या तत्काल समाधान गरौँ : अध्यक्ष यादव

न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय […]

न्यूजमधेश डेस्क रौतहट, ६ कार्तिक । जनता समाजवादी पार्टीका दोश्रो अध्यक्ष उपेन्द्र यादवलाई रौतहटमा जनताले कालो झण्डा देखाएको छ। मधेशी जनतासँग गद्दारी गरेको भन्दै अध्यक्ष यादवलाई रौतहट बासीले कालो झण्डा देखाएका हुन । मधेश बेचुवा,चाइनिज दलालको आरोप लगाउँदै रौतहटबाट अध्यक्ष यादवलाई लखेटिएको छ । जनताले यादवलाई रौतहट प्रवेशसमेत निषेध गर्ने चेतावनी दिएका छन् ।

न्यूजमधेश डेस्क राजविराज ,३ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गृह जिल्लामै दुब्र्यवहार भएको छ । आक्रोसित स्थानीयवासीले यादवलाई ठग र लुटेराको संज्ञा दिएका छन् । जसपाले कार्तिक १ देखी ५ गतेसम्म आयोजना गरेको कार्यकर्ता भेटघाटको पहिलो दिन अर्थात १ गते छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ मा कार्यक्रमकोे आयोजना गरिएको थियो । कार्यक्रममा […]

न्यूजमधेश डेस्क सुनसरी ,३१ असोज। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गर्नुभयो । […]

न्यूजमधेश डेस्क बारा ,८ श्रवाण । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सत्ताको खेलमा लागिपरेको छ भने एका तिर नेता तथा कार्यकर्ताहरु धमाधम जेल गैरहेको छ ।यसैक्रममा जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ । मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई मधेशी जनताले मधेशको मुद्दा सम्वोधन गर्न सक्ने नेताको रुपमा रहेको भन्दै मधेशी जनताले भोट दिएपछि अचानक उपेन्द्र यादव नेपालको राजनीतिमा उदाए । वि.स. २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल नामक गैर राजनीतिक संस्था खोलेका यादवले २०६४ वैशाख १४ गते राजनीतिक दलको रुपमा स्थापीत गरे । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ माघ।जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि मर्यादाक्रम विवाद चर्किएको छ । पुर्वराजपा र समाजवादी पार्टीबीच एकतापछि मर्यादाक्रमबारे सुरुदेखि नै विवाद रहँदै आएको थियो । संसद विघटनको विरोधमा सिराहामा आयोजना हुन लागेको कार्यक्रममा मर्यादाक्रम मिचेर नाम राखिएको भन्दै नेता राजकिशोर यादवले असन्तुष्टि जनाएपछि विवाद सतहमा आएको हो । शनिवार हुने जनप्रदर्शन एवम् विरोध […]

न्यूजमधेश सम्वादाता बीरगंज,६ माघ।प्रदेश २ सरकारले यस पटकको बलिदानी दिवस बीरगंजमा आयोजना गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि मधेश आन्दोलन शुरु भएको सम्झनामा प्रदेश सरकारले पछिल्लो बर्षदेखि बलिदानी दिवस मनाउन शुरु गरेको हो । प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रीत दलहरुले यो दिवस मनाउँदै आएका थिए । प्रदेश […]