०४ साउन २०८१, शनिबार
20-07-2024 , Sat
×

उपेन्द्र यादव कालो झण्डा देखाउँदै जनताले दिए यस्तो चुनौती

Logo
प्रकाशित शनिबार, कार्तिक ०६, २०७८

न्यूजमधेश डेस्क
रौतहट, ६ कार्तिक । जनता समाजवादी पार्टीका दोश्रो अध्यक्ष उपेन्द्र यादवलाई रौतहटमा जनताले कालो झण्डा देखाएको छ।

मधेशी जनतासँग गद्दारी गरेको भन्दै अध्यक्ष यादवलाई रौतहट बासीले कालो झण्डा देखाएका हुन ।

मधेश बेचुवा,चाइनिज दलालको आरोप लगाउँदै रौतहटबाट अध्यक्ष यादवलाई लखेटिएको छ ।

जनताले यादवलाई रौतहट प्रवेशसमेत निषेध गर्ने चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाले प्रदेशको आर्थिक विकास र रोजगारी सृजनामा विशेष दिनुपर्ने बताएका छन् । आज पदभार ग्रहण गर्दै मन्त्री मियाले भने, ‘मधेश ठूलो सम्भावना बोकेको प्रदेश हो । उद्योग क्षेत्रको विस्तारमा लाग्नुपर्छ । यसले मात्र प्रदेशको आर्थिक विकास र रोजगारी सृजना गर्छ ।’ उनले मधेशका आठवटै […]

जनकपुरधाम । धनुषामा २०६३/०६४ को मधेश आन्दोलनलाई फ्रन्टलाइनमा रहेर हाँक्ने आन्दोलनकारी हुन्–शेषनारायण यादव । लक्ष्मीनियाँ गाउँपालिका–३ बनिगामा(साबिकको सपही गाविस) का सुबरन यादव र दौलतिया देवीको माहिलो पुत्र यादवको जन्म २०३२ साल पुस १३ मा भएको थियो । किसान परिवारमा जन्मेका यादवले बिलट साह मावि सिनुरजोडाबाट कक्षा ८ सम्मको पढाइ गरेका थिए ।यादवले मावि र उच्च […]