०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

गैर आवासीय मधेशी संघ

५० देशमा संगठन रहेको गैर आवासीय मधेशी संघ १२ औँ वर्षमा

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ भाद्र । विश्वभरि छरिएर रहेका मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी संघको स्थापनाको ११ औं वर्ष पूरा गरेर १२ औं वर्षमा प्रवेश गरेको छ। बिश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको बेलादेखि नै विदेशमा रहेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । वैदेशिक रोजकारको क्रममा साउदी अरेबियामा मृत्यु भएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरको छ । करिब ६ महिना अगाडि कामकै सिलसिलामा ज्यान गुमाएका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ११ का गगनदेव राय यादवको परिवारलाई जनमत पार्टीका महासचिव चन्दन सिंहको पहलमा गैर आवासीय मधेशी संघको सहयोगमा गगन देवको […]

मनोज मोरबैता,जनकपुरधाम । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाकाे रियादको सनैयामा शुक्रबार समिति गठन गरेको छ। एनआरएमए साउदीको रियाद स्थित रहेका अलसाद अलसाउदि कम्पनीमा अशोक साह र आर एन मण्डलको नेतृत्वमा क्षेत्रीय समिति गठन गरिएको गैर आवासीय मधेशी संघ साउदीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र अधिकारीले जानकारी दिएको छ। अधिकारीले […]

भारत। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले भारतको गुजरातमा पनि समिति विस्तार गरिएको छ।एनआरएमए भारतले गुजरातको रामचंद्र यादवका अनुसार गुजरातमा गत बुधबार क्षेत्रीय कार्य समितिको सम्मेलनले समिति गठन गरेका हुन।रामचंद्र यादवको नेतृत्वमा कार्यसमिति गठन भएको हो।उपाध्यक्षमा लाल सादा ,सचिवमा राजेश कुमार महरा, कोषाध्यक्षमा अनिल कुमार यादव, महासचिबमा सुनिल पासमान र मिडिया […]