०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

दिपिन देव यादव

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देवको निर्णयलाई धज्जिया उडाउँदै आरकेष्ट्रा नचाए

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले गरेको निर्णयलाई धज्जिया उडाउँदै समाजमा अश्ल्लिता फैलाउने आरकेष्ट्रा नचाएर खुला चुनौती दिएको छ। गत असोज ९ गते गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले एक सूचना जारी गर्दै जनकनन्दिनी गाउँपालिकाभित्र साँस्कृतिक कार्यक्रम बाहेक महिला नर्तक र आरकेष्ट्रा जस्ता कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको थियो।तर,उनको आदेशलाई धज्जिया […]

जनकपुरधाम,२९ असार । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएपछि स्थानीयबासी खुसी भएका छ्न। विहिबार एक कार्यक्रमबीच जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशालालाई गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले सँयुक्त रुपमा उदघाटन गरेको गरेका हुन।जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले स्थानीय तहसंग प्रदेश सरकारको स्वास्थ्य समन्वय कार्यक्रम अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको खजुरीमा प्रयोगशाला सँचालनमा आएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ बैशाख।धनुषाको जनकनन्दिनी गाउँपालिकामा प्रथम पटक गाउँपालिकास्तरीय बजेटबाट कालोपत्रे सडक बन्न सुरु भएको छ । शनिबार एक कार्यक्रमबीच गाउँपालिका वडा नं. ६ कठालको बौसी टोलस्थित सडकको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवले सँयुक्त रुपमा सडक शिलान्यास गरेका छन् […]

जनकपुरधाम,२८ पौष । धनुषाको जनकनन्दिनी गाउँपालिकामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ। १५ असारमा जनकनन्दिनी गाउँपालिका-६ कठाल घरभएका पशुपती गुप्ताले आफ्नै घरमा एलिबेस्टर चढाइरहेको बेलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई गाउँपालिका अध्यक्ष दिपिन देव यादवले आर्थिक सहयोग गर्नुभएको हो। गाउँपालिका अध्यक्ष यादवले मृतकका श्रीमती मुनि देवी गुप्तालाई रु २५ हजारको चेक हस्तान्तरण […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार। धनुषाको जनकनन्दिनी गाउँपालिकामा हेलिप्याडको निर्माण हुने भएको छ ।गाउँपालिकामा हुने विपद् व्यवस्थापनका निम्ति यो हेलिप्याडको निर्माण गरिने भएको हो । शनिबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दिपिनदेव यादवे हेलिप्याडको शिलान्यास गरेका छन् ।गाउँपालिकाको वडा नम्बर ५ स्थि तबनरझुल्लामा अध्यक्ष यादवले हेलिप्याडको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा नरेश कुमार यादव, इन्द्र […]

राजेन्द्र महरा खजुरी,१६ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादवले किसानलाई नि:शुल्क कृषि मिटर उपलब्ध गर्ने निर्णय गरेका छन् । गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्दै अध्यक्ष यादवले एक विघाभन्दा कम खेतीयोग्य जमिन रहेको किसानलाई निःशुल्क कृषि विद्युतिय मिटर निःशुल्क उपलब्ध […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले कार्यभार सम्हालेसंगै तिनवटा निर्णय गरेका छ्न। सोमबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादव र उपाध्यक्ष कमला सहगल पदभार ग्रहणपछि प्रत्येक वडामा वाईफाई फ्री गर्ने निर्णय गरेका छ्न।यसअघि गाउँपालिकामा जनतालाई यस्तो सुबिधा दिएको थिएनन् । त्यसैगरी यस गाउँपालिकाका अधिकांस जनताले कृषि पेसामा आबद्ध भएकोले एक बिघा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिन देव यादव आफ्नै वडाका जनताको समस्या बुझ्न घरदैलोमा छ। अध्यक्ष यादव निर्वाचित भएपछि आज गाउँपालिका १ मल्हनियाका समस्याहरु बारेमा जनतासंग प्रत्येक्ष रुपमा भेटघाट गरि उनिहरुको समस्या बुझिरहेको छ।सो खबर मल्हनियाबासीले पाएपछी उनिहरु अध्यक्ष यादवलाई स्वागत गर्नको लागि घर घरमा फुल मला ,पैसाको माला र अबिर लगाएर […]