०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

संगठन विस्तार

जनमत पार्टीको संगठन कमला नगरपालिकामा विस्तार

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको कमला नगरपालिकामा विस्तार गरिएको छ। जनमत पार्टीका नेता एवम् क्षेत्र नं.२ का क्षेत्रीय संयोजक उपेन्द्र रोहिताको अध्यक्षतामा कमला नगरपालिका वडा नं.६ मा बसेको बैठकबाट सर्वसहमतीले दयाराम पासवानलाई वडाध्यक्षमा चयन गरिएको छ। त्यसैगरी वडा समितिको सह-संयोजकमा संजिव मुखिया,सचीवमा बिनोद दास, सह-सचिवमा सुनिल दास,कोषाध्यक्षमा धनजित […]

मनोज मोरबैता जनकपुरधाम ,११ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले जिल्लाको विभिन्न नगरपालिकामा संगठन विस्तार धामधम भैरहेको छ । शनिबार भन्हा नगरपालिका वडा नम्बर ६ हतिसर्बामा पार्टीको नगर प्रमुख रितेश कुमार साहको अध्यक्षतामा बसेको बैठकमा संतोष कुमार पासवानको संयोजकत्वमा ३५ सदस्यीय वडा समिति गठन गरिएको छ । वडा समितिको सह-संयोजकमा राकेश कुमार […]

न्यूजमधेश डेस्क जकपुरधाम,३ साउन।नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन विस्तार भएको छ। रामग्राम नगरपालिकाको वडा नं.८ मा शुक्रबार एक कार्यक्रम विच पशुपती चौहानको अध्यक्षतामा १७ सदस्यीय वडा समिती गठन भएको छ। सो कार्यक्रममा जनमत पार्टी नवलपरासीका ईन्चार्ज बिजि चौधरीको समेत उपस्थितमा वडा समिती गठन भएको छ।

न्यूजमधेश सम्बादाता रुपन्देही,२ चैत्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारमा तिव्रता दिएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो । जस अनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा […]

न्यूजमधेश समाचारदाता सप्तरी, २१ पुस।जनमत पार्टीका संगठन विस्तारका क्रममा सप्तरीमा फेरी दुई स्थानिय तहमा तदर्थ समिति सोमवार गठन गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारीमा गोविन्द मण्डल (बौउवइन) को नेतृत्वमा गठन गरिएको छ भने, तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो । तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल मण्डलको अध्यक्षतामा आयोजना गरिएको […]

मनोज मोरबैता जनकपुरधाम: डा सीके राउत नेतृत्वका जनमत पार्टीले संगठन विस्तारमा तिब्रता दिएको छ।स्वतन्त्र मधेश गठबन्धनले जनमत नामबाट पार्टी दर्ता गरेपछी स्वतन्त्र वा विभिन्न पार्टीमा आबद्ध रहेका विभिन्न सरोकारवालाहरुले जनमत पार्टीमा आबद्ध भइरहेको जनमत पार्टीका सदस्य बलराम सेवकले बताए । अन्य मधेशी पार्टीभन्दा मधेश प्रतीको माया ममता र मधेशलाई बचाउन मधेशको विकास र समृद्ध बनाउन […]