०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

सीके राउत

डा.सीके राउत भोलि(शुक्रबार) सिरहा आउँदै

जनकपुरधाम,१८ जेठ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत शुक्रबार(भोलि) सिरहा जाने भएका छन्। विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई जनमत पार्टीमा भित्र्याउन अध्यक्ष डा.राउत सिरहा जान लागेका हुन्। जनमत पार्टी सिरहाले भगवानपुर गाँउपालिका -१ गोसाई गाछिमा बृहत् पार्टी प्रवेश कार्यक्रम राखेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष डा.सीके राउत हुनेछन् । उनले करिब विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई […]

जनकपुरधाम,३० बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका धनुषा जिल्लामाविभिन्न भातृ संगठनको पदाधिकारी चयन गरेको छ । सो पार्टीको युवा जनमत संघको संयोजकमा देव महरा, सहसंयोजकमा धर्मनाथ साह र सहसंयोजकमा इजाज अन्सारीलाई चयन भएका छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार चिकित्सक जनमत संघको जिल्ला संयोजकमा डा.अशोक साह, सहसंयोजकमा डा.सुनिल महासेठ र […]

न्यूजमधेश डेस्क तिनकौरिया,१६ चैत्र ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत भोलि तिनकौरिया आइरहेको छ। जनमत पार्टी विदेह नगरपालिकाले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी धनुषाको तिनकौरिया आउने भएको हो। अध्यक्ष डा सीके राउत प्रमुख आतिथ्यमा भोलि बिहिवार १२ बजे तिनकौरियामा हुने विशाल आमसभामा हजारौंको संख्यामा आमजनसमुदायको सहभागित रहने युवा जनमत संघ धनुषा इन्चार्ज धिरज […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ मंसिर ।डा सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ। आज जनमत पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममा पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको अध्यक्षतामा केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ। सो बैठकमा भोलि मंसिर २८ र २९ गतेको धनुषाको ढल्केवरमा बस्न लागेको केन्द्रीय विस्तारित बैठकमा संगठन विस्तार, पार्टीको […]

न्यूजमधेश डेस्क जनकपुरधाम , १२ श्रावण । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा रहेको दाबी गरेको छ । जनकपुरधामस्थित आफ्नो निवासमा संचारकर्मीहरु संग कुरा गर्ने क्रममा उनले स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा रहेको भने ।‘जनमत पार्टी मधेशकै लागि काम गर्छ तर स्वतन्त्र मधेश जनमत पार्टीको माग होइन, किनभने जनमत […]

कमल मण्डल राजविराज, २३ फागुन ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके. राउतले अहिले पनि वशांनुगत राजनितीमा भरोसा गर्नुका साथै लादने प्रयास भइरहेको बताएका छन् । सप्तरीको बोदे बसाईन नगरपालिका स्थित चन्द्रा माध्यमिक विद्यालय खेल मैदानको प्रांगनमा शनिवार अयोजना गरिएको आमसभामा उनले यस्तो बताएका हुन् । मालिक र दाससम्बन्धका कारण जनतालाई खेत जोत्न नदिने, बाटो बन्द […]