२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

भारतमा ७३ वर्षपछि पहिलोपटक महिलालाई फासी दिइँदै

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

न्यूजमधेश डेस्क
नयाँ दिल्ली,५ फागुन । भारतले आजदी पाएपछि पहिलोटक एक महिलालाई फासी सजाय हुँदैछ। फासी सजाय दिनका लागि मथुरास्थित करागारमा तयारी थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमरोहाकी शबनमलाई फासी सजाय दिन लागिएको हो । शबनमले सन् २००८ मा प्रेमीसँग मिलेर सात जनाको निर्मम हत्या गरेकी थिइन्। शबनमलाई तल्लोदेखि सर्वोच्च अदालतसम्मले फासी सजाय सुनाएको थियो ।

शबनमले राष्ट्रपति कार्यालयमा फासी सजाय रोक्न निवेदन दिए पनि उक्त निवेदन खारेज गरिदिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]