२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

उपेन्द्र यादव कालो झण्डा देखाउँदै जनताले दिए यस्तो चुनौती

Logo
प्रकाशित शनिबार, कार्तिक ०६, २०७८

न्यूजमधेश डेस्क
रौतहट, ६ कार्तिक । जनता समाजवादी पार्टीका दोश्रो अध्यक्ष उपेन्द्र यादवलाई रौतहटमा जनताले कालो झण्डा देखाएको छ।

मधेशी जनतासँग गद्दारी गरेको भन्दै अध्यक्ष यादवलाई रौतहट बासीले कालो झण्डा देखाएका हुन ।

मधेश बेचुवा,चाइनिज दलालको आरोप लगाउँदै रौतहटबाट अध्यक्ष यादवलाई लखेटिएको छ ।

जनताले यादवलाई रौतहट प्रवेशसमेत निषेध गर्ने चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]