०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

महाराजगन्जमा माेटर साइकलबाट एक युवा घाइते

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

कृष्ण यादव
कपिलवस्तु ,१९ फाल्गुण। कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका काे वाड नं ८ कजरहवा मा भएको छ।

श्रिङ्गरा देखि कजरहवा तर्फ जाँदै गरेको माेटरसाइकलबाट पैदल यात्री अन्दाजी ३५ बर्षीय जीत बहादुर पासी काे हात भाचिएकाे छ।

घाइते महाराजगन्ज नगरपालिका वार्ड न ५ श्रीङ्गरा गाउका हुन ।माेटर साइकल चालक प्रवेज मुसलमान अन्दाजी २० बर्षकाे रहेको र कजरहवा गाउका हुन ।माेटरसाइकल काे नम्बर खुलेको छैन्।

उपचार गराउनकाे लागि भारत लगिएको सिमा प्रहरी चाैकीका प्रहरी जवान उमेश यादवले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]