२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

सिरहाका दर्जनौं नेताकार्यकर्ताद्वारा जनमत पार्टी परित्याग

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

मनोज बनैता
लहान २५ , आसार । जनमत पार्टी एकलौटी ढंगले चलाईएको भन्दै सिरहाका ४ दर्जन भन्दा बढी पार्टीका अगुवा नेताकार्यकर्ताले  सामुहिकरुपमा पार्टी परित्यागको घोषणा गरेको छ । सिरहाको लहामा पत्रकार सम्मेलन गरी सामुहिक रुपमा पार्टी परित्यागको घोषण गरेका हुन् ।

डा. सिके राउत को तानाशाही प्रवृत्तिको कारण ले पार्टी परित्याग गर्नुपरेको एक अगुवा नेता एवं समाजसेवी देवकान्त सिंहले जानकारी दिए । मधेसको मुद्दा विसर्जन गरि आफ्नै निकटतमको मात्र सल्लाह लिई पार्टी चलाएको उनको आरोप रहेको छ । अनुभवी नेता तथा मधेशवादका चिन्तकको रुपमा समेत चिनिने नेता केदारनाथ यादव को अध्यक्षतामा बसेको उक्त बैठक बाटै उक्त निर्णय लिईएको जानकारी प्राप्त भएको छ ।

डा. सिके राउतले आफुलाई देवत्वकरण गरेको भन्दै सो पार्टीबाट स्वतन्त्र भएको घोषणा गरेको पुर्व जिल्ला संयोजक चन्देश्वर महतो , केदारनाथ यादब , लहान नगरपालिका संयोजक देवकान्त सिंह , सिरहा नगरपालिका संयोजक बिपिन यादब , सुखिपुर नगरपालिका संयोजक सत्रुधन महतो , सिरहा जिल्ला सक्रिय सदस्य भोला जित नेपाल लगायत १३ जनासिरहाका दर्जनौं नेताकार्यकर्ताद्वारा जनमत पार्टी परित्याग

मनोज बनैता
लहान २५ , आसार । जनमत पार्टी एकलौटी ढंगले चलाईएको भन्दै सिरहका ४ दर्जन भन्दा बढी पार्टीका अगुवा नेताकार्यकर्ता सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेको छ । सिरहाको लहामा पत्रकार सम्मेलन गरी सामुहिक रुपमा पार्टी परित्यागको घोषण गरेका हुन् ।

डा. सिके राउत को तानाशाही प्रवृत्तिको कारण ले पार्टी परित्याग गर्नुपरेको एक अगुवा नेता एवं समाजसेवी देवकान्त सिंहले जानकारी दिए । मधेसको मुद्दा विसर्जन गरि आफ्नै निकटतमको मात्र सल्लाह लिई पार्टी चलाएको उनको आरोप रहेको छ । अनुभवी नेता तथा मधेशवादका चिन्तकको रुपमा समेत चिनिने नेता केदारनाथ यादव को अध्यक्षतामा बसेको उक्त बैठक बाटै उक्त निर्णय लिईएको जानकारी प्राप्त भएको छ ।

डा. सिके राउतले आफुलाई देवत्वकरण गरेको भन्दै सो पार्टीबाट स्वतन्त्र भएको घोषणा गरेको पुर्व जिल्ला संयोजक चन्देश्वर महतो , केदारनाथ यादब , लहान नगरपालिका संयोजक देवकान्त सिंह , सिरहा नगरपालिका संयोजक बिपिन यादब , सुखिपुर नगरपालिका संयोजक सत्रुधन महतो , सिरहा जिल्ला सक्रिय सदस्य भोला जित नेपाल लगायत १३ जना द्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा उल्लेख छ । जारी गरिएको बिज्ञप्तीमा लेखिएको छ – ‘ ११ बुंदे सहमती देखि लिएर नागरिकता बिधेयक बिरुद्धको आन्दोलन घोषणा समेतमा एकलौटी निर्णय गरेको , पार्टी भित्र एकल तानाशाही , अपारदर्शी जस्ता अ–लोकतान्त्रिक प्रबृति स्थापना गरिएको , पार्टिगत अबधारणाहरु प्रति कसैको जानकारी बिना छल पुर्वक हस्ताक्षर गराएको , डा राउतले आफनो जासुसी दलाल बाहेकका फोन कल समेत नउठाएको लगायत १९ बुंदे माग प्रति पार्टीले बेवास्ता गरेको कारण आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको सिरहाको नरहा गाउँपालिकाका सक्रिय कार्यकर्ता मनोज यादबले बताए । ’ आजका मिति देखि आफुहरु कुनैपनी पार्टीमा आबद्ध नभई पुर्ण रुपमा स्वतन्त्र रहेको उनिहरुले सामुहिक घोषणा गरेका हुन् । द्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा उल्लेख छ । जारी गरिएको बिज्ञप्तीमा लेखिएको छ – ‘ ११ बुंदे सहमती देखि लिएर नागरिकता बिधेयक बिरुद्धको आन्दोलन घोषणा समेतमा एकलौटी निर्णय गरेको , पार्टी भित्र एकल तानाशाही , अपारदर्शी जस्ता अ–लोकतान्त्रिक प्रबृति स्थापना गरिएको , पार्टिगत अबधारणाहरु प्रति कसैको जानकारी बिना छल पुर्वक हस्ताक्षर गराएको , डा राउतले आफनो जासुसी दलाल बाहेकका फोन कल समेत नउठाएको लगायत १९ बुंदे माग प्रति पार्टीले बेवास्ता गरेको कारण आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको सिरहाको नरहा गाउँपालिकाका सक्रिय कार्यकर्ता मनोज यादबले बताए । ’ आजका मिति देखि आफुहरु कुनैपनी पार्टीमा आबद्ध नभई पुर्ण रुपमा स्वतन्त्र रहेको उनिहरुले सामुहिक घोषणा गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]