१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

धादिङको खारिक्षेत्रलाई केन्द्र बिन्दु बनाएर ४ म्याग्रीच्यूडको भूकम्प गए

Logo
प्रकाशित शुक्रबार, आषाढ १३, २०७६

काठमाडौ , असार १३ गते। धादिङको खरीक्षेत्रलाई केन्द्र बनाएर ४ हेक्टरको भूकम्प गएका छ। विहिबार राती १० बजेर २१ मिनेटमा गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएका छन।

उक्त भूकम्पको धक्का धादिङ र गोर्खा जिल्लामा बढी महसुस भएको छ।केन्द्र अनुसार यो भूकम्प पनि गत वर्ष २०७२ बैशाख १२ गते गएको शक्तिशाली भूकम्प जस्तै परकम्प हो।

यस्ता भूकम्प हालसम्म ४ हेक्टरमाथिका करिब ५ सय जति अनुमान गरिएको छ।यश अघि गोरखा भूकम्पपछि गोरखा , धादिङ र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर धेरै भूकम्प गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]