०३ बैशाख २०८१, सोमबार
15-04-2024 , Mon
×

धादिङको खारिक्षेत्रलाई केन्द्र बिन्दु बनाएर ४ म्याग्रीच्यूडको भूकम्प गए

Logo
प्रकाशित शुक्रबार, आषाढ १३, २०७६

काठमाडौ , असार १३ गते। धादिङको खरीक्षेत्रलाई केन्द्र बनाएर ४ हेक्टरको भूकम्प गएका छ। विहिबार राती १० बजेर २१ मिनेटमा गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएका छन।

उक्त भूकम्पको धक्का धादिङ र गोर्खा जिल्लामा बढी महसुस भएको छ।केन्द्र अनुसार यो भूकम्प पनि गत वर्ष २०७२ बैशाख १२ गते गएको शक्तिशाली भूकम्प जस्तै परकम्प हो।

यस्ता भूकम्प हालसम्म ४ हेक्टरमाथिका करिब ५ सय जति अनुमान गरिएको छ।यश अघि गोरखा भूकम्पपछि गोरखा , धादिङ र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर धेरै भूकम्प गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो। टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। “मेरो जागिर भने पनि रोजगारी भने पनि […]