२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

भाइरल अघोर बाबाको डरलाग्दा गोप्य काला कर्तुतको पर्दाफास गरे जंगी बाबा

Logo
प्रकाशित शनिबार, कार्तिक १६, २०७६

मोनु चौधरी ,झापा । विभिन्न सामाजिक संजालमा चर्चित बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि भाइरल बनेका छन्।

अघोर बाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए ।

केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन ।

अघोर बाबाको कुराहरुलाई जंगी नाम गररेका बाबाले बिरोध गरेपछि मलाइ मार्छु भन्दै धम्कि दिए भन्दै जंगी बाबा आक्रोशित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल […]

झापा । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक […]

बिराटनगर । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका हुन् । बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज विहान […]