०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

महाराजगन्जमा माेटर साइकलबाट एक युवा घाइते

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

कृष्ण यादव
कपिलवस्तु ,१९ फाल्गुण। कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका काे वाड नं ८ कजरहवा मा भएको छ।

श्रिङ्गरा देखि कजरहवा तर्फ जाँदै गरेको माेटरसाइकलबाट पैदल यात्री अन्दाजी ३५ बर्षीय जीत बहादुर पासी काे हात भाचिएकाे छ।

घाइते महाराजगन्ज नगरपालिका वार्ड न ५ श्रीङ्गरा गाउका हुन ।माेटर साइकल चालक प्रवेज मुसलमान अन्दाजी २० बर्षकाे रहेको र कजरहवा गाउका हुन ।माेटरसाइकल काे नम्बर खुलेको छैन्।

उपचार गराउनकाे लागि भारत लगिएको सिमा प्रहरी चाैकीका प्रहरी जवान उमेश यादवले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ईयूको सहयोगमा क्रिएसन नेपालले ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरेको छ । ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरिएको हो । ईयूको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको लक्ष्य र उद्देश्यहरू हासिल गर्न वृहत युवा संलग्नतालाई प्रवद्र्धन गर्नका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ एक महत्वपूर्ण […]

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहनुभएको छ। उहाँको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक बन्दै गइरहेको छ […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद […]