०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

परिक्रमामा सहभागी श्रद्धालुहरुका लागि जनमतद्वारा निःशुल्क स्वास्थ्य शिविर

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२२फाल्गुण। डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशकै एतिहासिक माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य शिविर छ ।

मधेशको ऐतिहासिक तथा कठोर १५ दिने मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो शिविर सञ्चालन गरेको जनमत पार्टी धनुषा क्षेत्र नं.२का अध्यक्ष उपेन्द्र रोहिताले जानकारी दिएका छन।

जनमत पार्टी धनुषा क्षेत्र नं.२ र पार्टीका औरही गाउपालिकाद्वारा परिक्रमामा सहभागी श्रधालु भक्तजनहरूलाई निःशुल्क स्वास्थ्य सेवा, पानी इन्सटल शिविर सञ्चालन गरेको हो ।

यता शिविरमा बसेका डा परबिन पण्डितका अनुसार परिक्रमामा सहभागीहरुलाई रुघाखोकी ,टाउको दुख्ने जस्ता ५२४ जना श्रद्धालु भक्तजनहरुलाई स्वास्थ्य  चेक चाज गरेर आवश्यक औषधि समेत वितरण गरेको बताए ।

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशकै एतिहासिक माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

मधेशको ऐतिहासिक तथा कठोर १५ दिने मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो शिविर सञ्चालन गरेको जनमत पार्टी धनुषा क्षेत्र नं.२का अध्यक्ष उपेन्द्र रोहिताले जानकारी दिएका छन।

जनमत पार्टी धनुषा क्षेत्र नं.२ र पार्टीका औरही गाउपालिकाद्वारा परिक्रमामा सहभागी श्रधालु भक्तजनहरूलाई निःशुल्क स्वास्थ्य सेवा, पानी इन्सटल शिविर सञ्चालन गरेको हो ।

यता शिविरमा बसेका डा परबिन पण्डितका अनुसार परिक्रमामा सहभागीहरुलाई रुघाखोकी ,टाउको दुख्ने जस्ता ५२४ जना श्रद्धालु भक्तजनहरुलाई स्वास्थ्य  चेक चाज गरेर आवश्यक औषधि समेत वितरण गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]

जनकपुरधाम । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलो पटक आफ्नो गृह गाउँ पुगेकी संधिय मन्त्री अनिता साहले समग्र विकासको लागि आफू राजनितिमा होमिएकी बताएकी छन् । जनमत पार्टीबाट २०७९ को प्रतिनिधि सभाको निर्वाचनबाट समानुपातिक सांसद बनेकी मन्त्री साह सघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलोपटक शनिबार आफ्नो गृह घर सवैला […]

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल […]