०३ आश्विन २०८१, शुक्रबार
20-09-2024 , Fri
×

नेता महतोको फेक आईडीद्वारा भ्रम सृजना, दोषीलाई कार्यवाही गरिने

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

मनोज बनैता
सिरहा, २ असार । बरिस्ठ नेता मा. राजेन्द्र महतो नाम को फेक टुइटर अकाउन्ट बाट मा. सरिता गिरी लाई पार्टीबाट निकालिने लगायत नेपालका तीन करोड गोर्खालीको सन्तान हो भने पोस्ट गलत साबित भएको छ ।

फेक आईडी बाट ह्याण्डल गरिएको उक्त पोस्टहरु व्यापक रुपमा सेयर गरिएको पाईएको छ । नेता महतोले आफ्नो अफिसियल अकाउन्टबाट भ्रामक समाचार लेख्ने र सेयर गर्ने माथि बिश्वास नगर्न आग्रह गरेका छन ।

जनता समाजवादी पार्टी को युवा नेता अनिल महासेठ ले फेक अकाउन्ट चलाउने को लागि कारबाही को प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । महासेठले भने कि ‘यसरी भ्रम सृजना गर्ने गराउनेलाई छिट्टै पहिचान गरि दण्डित गरिनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

सिरहा, १३ भदौ । सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आउनुभएको छ । हालसम्म करिब रु २५ लाख हाराहरी सहकारीमा जम्मा भइसकेको छ तर आफ्नो गर्जोटार्न उहाँले सो रकम प्रयोग गर्न पाउनुभएको छैन । पछिल्लो एक वर्षदेखि पटकपटक […]

जनकपुरधाम, १२ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको मधेश भवनस्थित सरकारी निवासमा बसेको बैठकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दुग्धमती नदीको उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नदी अतिक्रमण हटाउने […]