२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

किशोरी साहलाई जिताउन एमालेका दर्जनौं नेता जनमतमा प्रवेश

जनकपुरधाम,२५ कार्तिक ।धनुषा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार किशोरी साह कमललाई जिताउनको लागि नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। बिहीबार सबैला नगरपालिका -१० स्थित गरेवाहीमा घरदैलोको क्रममा नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। प्रवेश गर्नेमा नेकपा एमालेका नेता रामदयाल यादव,प्रमोद यादव,निरज यादव सुरेन्द्र राय र रामएकवाल यादवसहित […]

जनकपुरधाम ,२५ कार्तिक। धनुषा निर्वाचन क्षेत्र नं.१ बाट माओवादी केन्द्रका उम्मेदवार मातृका प्रसाद यादव र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दिपक कार्कीबीच ‘सेटिङ्ग’ रहेको प्रमाणसहित आरोप लागेको छ । दिपक कार्कीले मातृका यादवलाई चुनाव जिताउन भूमिका खेलिरहेको देखिएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि मातृका प्रसाद यादव र दिपक कार्कीबीच सेटिङ्ग भएपछि मातृका प्रसाद […]

न्यूजमधेश डेस्क राजविराज ,२५ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतलाई सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यमा जिताउनको लागि जसपाका दर्जनौं युवा नेता जनमतमा प्रवेश गरेका छन । चुनावको मुखमा आएर जनता समाजवादी पार्टी सप्तरीका एक दर्जनभन्दा बढी नेता -कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरूमा आकाश महतो […]

न्यूजमधेश डेस्क रौतहट ,२५ कार्तिक । रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेर नष्ट भएका छ। आगलागीबाट लाखौँको क्षति भएको छ । दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गए राती ११ बजे आगलागी भएको थियो । आगलागीबाट गोठमा रहेको एउटा भैँसी, ,१० वटा ,खसी […]

न्यूजमधेश डेस्क कपिलवस्तु ,२१ कार्तिक । जनमत पार्टीका अध्यक्ष सीके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन् । कपिलवस्तुको रुद्रपुरमा आइतबार आयोजित चुनावी सभामा अध्यक्ष राउतले मङ्सिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० कार्तिक। सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० कार्तिक।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सोमबार दिनभरीमा ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । धनुषा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा ६ वटा चुनावी सभा र महोत्तरीमा एउटा गरी सातवटा चुनावी सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ । जनमत पार्टीका नेता बीपी साहका अनुसार डा.राउतले सोमबार विहान ७ बजे महोत्तरी ४ […]

न्यूजमधेश डेस्क सिरहा ,२० कार्तिक। स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीलेहरुले कुनै पनि राजनीतिक दल वा उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ । तर, निर्वाचनको सरगर्मी बढेसँगै स्थानीय सरकार जनप्रतिनिधिहरू खुलेर उम्मेदवारको पक्षमा प्रचारप्रसारसँगै भेला सभा र मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् । साझा पद धारण गरेका व्यक्तिहरुले […]