२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

चलचित्र बोर्डका सदस्य पुष्पा जसपाको पक्षमा खुलेरै मत माग्दै

जनकपुरधाम, १६ कार्तिक । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ जारी गरेको छ । मधेस प्रदेश सरकारले स्वतन्त्र तथा नियमनकारी भूमिका निर्वाह गर्न चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको परिकल्पना गरेको अवस्थामा मधेस प्रदेशमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले […]

राजविराज, १५ कार्तिक ।मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ नजिकिदै जादा डा. सि. के. राउत नेतृत्वको जनमत पार्टी प्रति मतदाताहरु यति वेला आकर्षित भई रहेका छन् । सप्तरीको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका डाक्टर राउतले रोजगारी, किसानको समस्या, भ्रष्टाचारमुक्त, निःशुल्क शिक्षा, सर्वशुलभसाथै निःशुल्क स्वास्थ्य, प्रत्यक्ष लोकतन्त्र लगायतका विभिन्न क्षेत्रमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ कार्तिक । गत शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार सकिएको छ । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका भक्तजनहरुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिएको हो । काठमाडौंको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नख्खु लगायतका स्थानमा व्रतालुहरुले निर्माण गरिएको छठ घाटमा आइतबार जागा भइ सोमबार […]

एजेन्सी भारत ,१४ कार्तिक । गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा छानबिन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी नेकपा (एमाले)की नेत्री जुलीकुमारी महतो (महासेठ)लाई स्पष्टीकरण सोधेको छ । २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि […]

कमलेश ठाकुर जनकपुरधाम ,१३ कार्तिक। छठ पर्वको तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । यस दिन श्रद्धालुहरू छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । छठ पर्व चार दिन मनाइन्छ । तेस्रो दिनलाई मुख्य दिन मानिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ […]

न्यूजमधेश डेस्क राजविराज ,१३ कार्तिक ।जनता समाजवादी पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन । शनिवार सप्तरीको छिन्नमस्ता गाउँपालिका १ मा भेटघाट कार्यक्रममा जसपा ,लोसपासहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यका […]