न्यूजमधेश डेस्क जनकपुरधाम ,२० कार्तिक । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेलवे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ कार्तिक । निर्वाचन आयोगले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जितकुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । डा. झाले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रचारप्रसार गरेको देखिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को […]
काठमाडौं ,१९ कार्तिक । दशैं र तिहार जस्ता महत्वपूर्ण चाडपर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेला सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत जान थालेका हुन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन दुई साता बाँकी रहँदा उम्मेदवारहरु मतदाता रिझाउन गाउँगाउँ […]
न्यूजमधेश डेस्क राजबिराज,१९ कार्तिक । सप्तरीमा उपेन्द्र यादवलाई चुनाव जिताउन डा.रञ्जित कुमार झा सक्रिय भएर लागेका छन् । निर्वाचन आचार संहितालाई धज्जी उडाउँदै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा अहिले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रचार–प्रसारमा सक्रिय भएर लागेका हुन् […]
न्यूजमधेश डेस्क राजविराज ,१९ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ताहरु प्रवेश गरेका छ्न। रुपन्देहीमा शनिबार एक कार्यक्रम बिच जनता समाजवादी पार्टी नेपाल ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगाइत विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लुम्बिनी प्रदेशका कार्यकारिणी सदस्य अनिल अहमद खां, नेता […]
न्यूजमधेश डेस्क जनकपुरधाम , १९ कार्तिक । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो । २० वर्षीया बलात्कार पीडित सोनाली सिंह (निहारिका)ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परिक्षण गराउँदा म्याच भएको हो । […]
न्यूजमधेश डेस्क विराटनगर, १९ कात्तिक । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् । विराटनगर–६ स्थित रामपुरमा शुक्रबार आयोजित सभालाई सम्वोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचन बिजयी गराई मुलुकमा रहेको भष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे । उनले सङ्घीयता स्वायत्ताका साथ लागु भएमा […]
न्यूजमधेश डेस्क राजविराज ,१७ कार्तिक । चुनावी सरगर्मी बढिरहँदा सप्तरी क्षेत्र नं .२ मा विभिन्न पार्टी परित्याग गरि सयौं जना जनमत पार्टीमा गरिएको छ । आज तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियामा भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै नागेन्द्र झा,आशा मिश्रा ,तेजनारायण खंग र अगनी प्रसादसहित सयौंजना जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई […]