२७ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

जनकपुरमा दलित महिला संघ (फेडो)को संवाद कार्यक्रम सम्पन्न

न्यूजमधेश डेस्क जनकपुरधाम,१ भाद्र । जनकपुरमा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा राखिएको संवाद कार्यक्रम सम्पन्न भएको छ। जनकपुरधामस्थित जिल्ला समन्वय समिती धनुषाको सभा हलमा दलित महिला संघ धनुषा अध्यक्ष पल्टी देवि महराको अध्यक्षतामा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा संवाद कार्यक्रम सप्पन्न भएका हुन। उक्त कार्यक्रममा […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]

न्यूजमधेश डेस्क काठमाडौँ,१ भाद्र। काठमाडौं महानगरपालिका मेयर बालेन शाह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रमक भएका छन्। मंगलवार राती सामाजिक सञ्जालमा भिडियोसहित एक पोष्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाह आक्रमक भएका हुन । ‘श्रीमान प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको वाटो विगत ८ […]

न्यूजमधेश डेस्क काठमाडौं,३१ श्रवाण । निहारिका राजपुत प्रकरणमा बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठ पक्राउ परेका छन्। शिवराजलाई मंगलबार पक्राउ गरिएको डिआइजी टेकप्रसाद राईले बताएका छन्। निहारिका नाबालिक हुँदा नै शिवराजले बलात्कार गरेको र बच्चा जन्मिएको आरोप छ। त्यही मुद्दामा प्रहरीले‍ धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी शिवराजलाई पक्राउ गरेको हो। निहारिकाले आफ्नो बच्चा र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ श्रावण । धनुषाको विदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रका पुर्व वडध्यक्ष बिनोद गोहितमानसहित ११८ जना नेकपा एमालेमा प्रवेश गरेको छ। मंगलबार विदेह नगरपालिका ४ ठाढीमा आयोजित एक कार्यक्रम बिच माओवादी केन्द्रका ११८ जना नेकपा एमालेमा प्रवेश गरेका हुन। उनिहरुलाई नेकपा एमालेका नेता लखन दासले फुलमाला र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरिएको छ।

न्यूजमधेश डेस्क काठमाडौं,३१ श्रावण ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच छलफल भएको छ। भेटपछि प्रतिक्रिया दिँदै भट्टराईले तत्काल चुनावी प्रयोजनका लागि मात्रै एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति गरिएको बताए। ‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एउटै निर्वाचन चिह्न, […]

न्यूजमधेश डेस्क काठमाडौं,३१ श्रावण । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरुको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो । सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ। मंगलबार जनमत पार्टीका विद्यार्थी नेता विजय यादवको नेतृत्वमा जनकपुरधामको मिल्स एरियादेखि सुरु गरिएको विरोध प्रदर्शन भानु चौक ,शिव चौक हुदै जनक चौकमा पुगेर कोणसभामा परिन्त गरेका थिए। जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन […]