न्यूजमधेश डेस्क जनकपुरधाम,३१श्रावण । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन्। जनकपुरधाममा मंगलबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने जानकारी कार्यकर्ताहरुलाई दिएका हुन्। केही सिटमा भने तालमेल हुन सक्ने अध्यक्ष राउतको भनाइ छ। ‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग […]
न्यूजमधेश डेस्क काठमाडौं,३० श्रावण । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयकमा राष्ट्रपतिको कदमबाट मधेसमा चिन्तित र निराशा बढाएको प्रतिक्रिया दिएको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टि बढ्ने चेतावनी दिएका हुन् । ‘मधेसलगायत देशका विभिन्न भागमा रहेका नागरिकहरु यस कदमबाट चिन्तित र निराश छन्। नागरिकता समस्याको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३० श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ। सोमवार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतवार फिर्ता […]
न्यूजमधेश डेस्क रुपन्देही ,३० श्रावण । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका-१ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति लुटपाट गरी भाग्दै गरेकाहरूले ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि […]
न्यूजमधेश डेस्क राजविराज ,२९ श्रावण ।जनमत पार्टीको भेटघाट तथा प्रशिक्षण कार्यक्रम राजविराजमा सुरु भएको छ। सप्तरीको सदमुकाम राजविराजस्थित रहेका जिल्ला समन्वय समितीको सभा हलमा जनमत पार्टी सप्तरीको आयोजनामा अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ। जनमत पार्टी सप्तरीको जिल्ला इन्चार्ज ममता झाको अध्यक्षतामा भैरहेको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय […]
न्यूजमधेश डेस्क विराटनगर,२९ श्रावण । प्रितम मुखिया नेतृत्वको पिछडा वर्ग निसाद दलित जनजाति पार्टीले जनमत पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागि हुने भएकाे छ । आइतबार विराटनगरमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र दलित जनजाति पार्टीका अध्यक्ष मुखियाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सहकार्य गर्दै दुबै पार्टीले जनमत पार्टीको […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२९ श्रावण ।देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार बाग्मती, […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ श्रावण। काठमाडौं महानगरपालिकाले हिजो शनिबारबाट राजधानीको फोहोर उठाउन शुरू गरेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई विसर्जन थालिएको हो । गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेसिनसहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो । लगत्तै […]