न्यूजमधेश डेस्क काठमाडौं ,२७ श्रावण । साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा जेल जीवन बिताइरहेको पाइएको छ। महोत्तरी बर्दिबास-६ निवासी अमलेश साह कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा गएपछि बराक नसीर अल दोसरीले झुटो चोरीको आरोप लगाएको हो। कम्पनीले सम्झौता बमोजिम तलब सुविधा नदिए पछि उनी बाध्य भएर कम्पनी छोड्दा सोही कम्पनीले पक्राउ गराएर […]
न्यूजमधेश डेस्क वीरगञ्ज,२७ श्रावण । देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरु भएर भुक्तानी प्रक्रिया सुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले […]
न्यूजमधेश ड्स्क झापा ,२७ श्रावण । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ श्रावण । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा […]
सुरेश बिडारी वीरगञ्ज,२५ श्रावण ।मधेश प्रदेशका पर्सा जिल्लाकै वीरगञ्ज महानगरपालिका वडा नं. २६ का विनोद सिंह राजपुतले ३ बिघा धान खेती गरेका छन् । धानमा रासायनिक मल हाल्नुपर्ने बेला भइसकेको छ । तर मल पाइराखेको छैन । धान रोप्दा ७० रुपैयाँ प्रति केजीका दरले ७५ किलो डीएपी किनेर काम चलाएका उनी अहिले मल नपाउँदा हैरान […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ श्रावण ।वरिष्ठ वैज्ञानिक डा. जयकान्त राउत प्रतिनिधि सभाको चुनाव लड्ने आसन्न निर्वाचनका लागि मुलुकमा विभिन्न क्षेत्रबाट उम्मेदबारी घोषणा भईराखेको छ । समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्वतन्त्र र स्वच्छ छवि कहलिएका विज्ञहरूसमेत चुनाबी रणमैदानमा होमिन तयार देखिएका छन् । यस्तैगरी लामो समय कृषि अनुसन्धानमा समय विताएका विज्ञानकर्मी एवं वरिष्ठ वैज्ञानिक डा. […]
न्यूजमधेश डेस्क पर्सा, २४ श्रावण । पर्साको पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ । १५ शय्याको अस्पताललाई सेवा सुधार गर्न नगरपालिकाले अस्पतालसँग सहकार्य गरी काम अघि बढाएको पोखरिया नगर प्रमुख प्रदुमन चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा आवश्यक जनशक्ति व्यस्थापन, भौतिक […]
न्यूजमधेश डेस्क वीरगन्ज ,२४ श्रावण ।तराईका जिल्लाहरुमा मिटरव्याजमा पैसा दिने प्रचलन बढेको छ । ग्रामीण भेगका अशिक्षित व्यक्तिहरुलाई अलि चलाख व्यक्तिहरुले मिटर व्याजमा पैसा दिएर लाखौं असुल्ने गरेको घटनाहरु बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । १ लाख दिएर ३ लाखको तमसुक कपाली कागज बनाई सोझा साझा जनताहरुसँग ती बराबरको सम्पत्ति एवं जायजथा हड्पने होडबाजी नै चलेको […]