न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ श्रावण । मधेस प्रदेश सरकारले काम नहुँदै भुक्तानी दिएको पाइएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले तीन वटा फार्मलाई काम नहुँदै भुक्तानी दिएको हो । निर्देशनालयले महोत्तरीको भंगहा नगरपालिका ९ अजगैवास्थित रामजतन साह सञ्चालक रहेको द्वारिका गाई फार्म, धनुषाको लक्षमीनियाँ गाउँपालिकाको हाइवे पशुपालन […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ श्रावण ।आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुनेछ। समानुपातिकतर्फको बन्दसूची भने असोज २ र ३ मा बुझाउनुपर्नेछ। कार्यतालिका संशोधन नभए अघिल्लो दिन अर्थात् असोज […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२२ श्रावण । नागरिकताविहीन संघर्ष समिति नेपालले पुन मतदाता नामवली संकलन गर्न माग गर्दे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापन पत्र बुझाउको छ । नागरिकताविहीन संघर्ष समितिका राष्ट्रिय अध्यक्ष ई इन्द्रजित साफी सहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ श्रावण । दिनभर माइतीघर मण्डलामा धर्ना बसिरहेको एउटा समूह साँझ पर्न थालेपछि उठ्यो। र, गौशाला जाने गाडी चढ्यो। हामीले उनीहरुलाई पछ्यायौं। उक्त समूह गौशाला उत्रियो। दिनभरीको थकान बिसाउन त्यसका सदस्यहरु एउटा थोत्रो त्रिपाल भित्र छिरे। दिनभर आन्दोलन गरेर बेलुकी थकान मार्न गौशाला पुगेका उनीहरु ठगीमा परेका किसान मजदुर हुन्। उनीहरु मिटर ब्याज […]
न्यूजमधेश डेस्क काठमाडौं ,२२ श्रावण ।प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई छिटो प्रमाणीकरण गर्न नागरिकताविहीन संघर्ष समिति नेपालले माग गरेको छ। राष्ट्रपति कार्यालय शितलनिवासमा आज ज्ञापन पत्र बुझाउँदै उनीहरूले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गरेका हुन्। राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफीसहित टोलीले शितल निवास पुगेर राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईमार्फत राष्ट्रपतिलाई ज्ञापन […]
न्यूजमधेश डेस्क काठमाडौं, २२ श्रावण । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन परियोजनका लागि जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । जनमत पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको हो । निर्वाचन आयोगले निर्वाचन परियोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको […]
न्यूजमधेश डेस्क काठमाडौं, २२ श्रावण । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक ध्रुवीकरणको प्रयास तीव्ररुपमा अगाडि बढिरहेको छ । मधेशकेन्द्रित राजनीतिक दलहरुबीच पनि ‘मधेशी गठबन्धन’का लागि पहल हुन थालेको छ । मधेशका शक्तिहहरु एकजुट भएर चुनावमा गए मात्रै प्रदेश र संघीय सदनमा मधेशीको प्रभावकारी प्रतिनिधि हुनेछ । अन्यथा वि.सं. २०७० […]
न्यूजमधेश डेस्क उदयपुर,२१ श्रावण । उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् । नदी पुरै गाउँतिर सोझिएको छ । उनीहरू सामुदायिक विद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रवाह नगरी घर फर्किएका हुन् । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । […]