२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

जेसीजको बैठक बस्ने निर्णय भएकै छैन : अध्यक्ष साह

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार । जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले कुनै पनि बैठक बस्ने निर्णय नभएको बताएका छन् । विभिन्न समाजिक संजालका माध्यमले जनकपुर जेसीजको ३० जुन २०२२ को बैठक बसेको सूचना आएकोप्रति गम्भीर ध्यानााकर्षण भएको भन्दै उनले ती सूचनाहरुमा सत्यता नभएको बताएका छन् । साहले सोमबार बिज्ञप्ती जारी गर्दै जनकपुर जेसीजको ३० जुनको बैठक […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार। मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार। पछिल्लो १४ बर्षदेखि कतारमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको २२ दिनपछि शव स्वदेश पठाइएको छ । कतारस्थित रामको कम्पनीमा कार्यरत धनुषाको मिथिला बिहारी नगरपालिका ८ निवासी ४६ बर्षीय रितेश्वर यादवको शवलाई घर पु¥याइएको हो । २२ दिनअघि उनको कम्पनीमै भएको दुर्घटनामा परी मृत्यु भएको थियो । जनमत पार्टीका […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवा र अध्यक्ष यादवबीच जसपाका मन्त्रीहरु फेरबदलको विषयमा छलफल भइरहेको बताइएको छ । केही दिय अगाडि मात्रै नेकपा (एस)ले आफ्ना मन्त्रीहरु […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन् । उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार। धनुषाको जनकनन्दिनी गाउँपालिकामा हेलिप्याडको निर्माण हुने भएको छ ।गाउँपालिकामा हुने विपद् व्यवस्थापनका निम्ति यो हेलिप्याडको निर्माण गरिने भएको हो । शनिबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दिपिनदेव यादवे हेलिप्याडको शिलान्यास गरेका छन् ।गाउँपालिकाको वडा नम्बर ५ स्थि तबनरझुल्लामा अध्यक्ष यादवले हेलिप्याडको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा नरेश कुमार यादव, इन्द्र […]

अनमोल कार्की रौतहट ,१८ असार। रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ धनारी गाउँमा रहेको श्री माध्यमिक विद्यालय धनारीका शिक्षकहरुले विद्यालयमै मदिरा पार्टीको आयोजना गरेका छन् । असार १५ गते विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयमा भोज गरेका थिए । विद्यालयको प्रशासनिक कोठामा भएको सो भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको भिडियो स्थानीय युवाहरुले खिचेर सामाजिक सञ्जालमा अपलोड […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार।धनुषाको शहिदनगर नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार शहिदनगर नगरपालिका ५ बिर्ता कट्टिस्थित रहेको बगेश्वरी मन्दिरको पोखरीमा डुबेर मृत्युु भएका हुन। मृत्यु हुने व्यक्तिको नाम र ठेगाना खुलेको छैन। मृत्यु हुने व्यक्तिको मानसिक संतुलन बिग्रेको रहेको स्थानीयले बताए।सो व्यक्त कहाँको छ भने अहिले खुलेको छैन। उक्त घटनाको मुचुल्का ईलाका […]