०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

धनुषाको महिनाथपुरबाट पेस्तोलसहित तीन जना भारतीय पक्राउ

न्यूजमधेश डेस्क जनकपुरधाम ‌,१३ असार।मधेश प्रदेशका राजधानी जनकपुरधामबाट भारततर्फ गइरहेको कारमा पेस्तोल बरामद भएपछि प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बिहारमा पर्ने मुजफ्फरपुर ७ साहेबगञ्जका २९ वर्षीय राहुल रञ्जन, उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमार रहेका छन् । धनुषाको विदेह नगरपालिका १ महिनाथपुरस्थित सीमा नाकाबाट बीआर०६ एपी३००८ नम्बरको […]

न्यूजमधेश डेस्क सिरहा ,१३ असार। सिरहा नगरपालिकाका नगरप्रमुख डा. नविन यादवले विद्यालयमा पसेर जब विद्यार्थीहरुको कपाल काटिएपछी चौतर्फी आलोचना हुन थालेको छ । नगर प्रमुखमा निर्वाचित भएपछि नगर प्रमुख यादवले जनभावनाको काम गर्न चाहेपनि गलत सल्लाहकारको पछि लागेर जनभावना विपरित कार्य गरेको भन्दै चौतर्फी आलोचना भएको छ । समुदायिक विद्यालयमा अध्ययन अध्ययापनको लागि जाने गरेका […]

ललिता साह सप्तरी,१२ असार । जिल्ला समन्वय समिति सप्तरीको दोस्रो कार्यकालको लागि संयुक्त गठबन्धनको प्यानल नै विजय भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका संयुक्त प्यानलका साझा उम्मेदवारहरुले विजयी प्राप्त गरेका हुन् । संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिव नारायण साहले २३ मत प्राप्त […]

न्यूजमधेश डेस्क काठमाडौं,१२ असार । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन् । उनले केही दिनअघि अध्यक्ष नेपालले […]

न्यूजमधेश डेस्क काठमाडौं ,१२ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले […]

न्यूजमधेश डेस्क सिरहा ,१२ असार । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजा सहित ३४ वर्षिय राम सागर साह र गोलबजार नपा १ मुक्सारका ३० वर्षिय चंखु सदायलाई नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ असार।आगलागीका कारण लाखौंको क्षति भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित रहेका ओम पशु सेवा केन्द्रलाई उपमहानगरपालिकाले २ लाख रुपैया राहत स्वरुप प्रदान गरेको छ । उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले ओम पशु सेवा केन्द्रका संचालक विजय कुमार यादवलाई २ लाखको चेक हस्तानानतरण गरेको हो । २०७९ जेठ १९ गते भएको […]

न्यूजमधेश डेस्क सिराहा,१२ असार । सिरहाको लहानमा गोली चलेको छ। लाहान -२२ मा पर्ने जटियाही टोलमा गोली चलेको हो । गोली लागेर एकजना घाइते भएको छ। प्रहरी श्रोतको अनुसार स्थानीय रवीन्द्र चौधरीको घरमा १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया गफगाफ गरिरहेको बेला ख्याल ठट्टा गर्दै सुशान्तले आफ्नै साथी […]